भाद्र ३ गते २०७९

तेश्रो पोखरा फोटोग्राफी अवाडको नतिजा घोषणा लाइफ टाइम एचिभमेन्ट अवार्ड जयन्द्रराज राजभण्डारीलाई


पोखरा,भाद्र ३
पोखरा फोटोग्राफर संघद्वारा संचालित तेश्रो पोखरा फोटोग्राफी अवार्डको नतिजा आज एक कार्यक्रमका विच घोषणा गरिएको छ । १८३ औ फोटोग्राफी दिवस को अवसर पारेर आयोजना गरिएको प्रभात फेरी सिद्धार्थचोक,मानवअधिकारचोक,विपि चोक,महेन्द्रपुल हुदैं डि भिलेज रेष्टुरेण्टमा आई समापन भएको थियो । पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा यस वर्ष बिभिन्न ८ बिधामा सञ्चालित अवार्डहरुको सर्वोउत्कृठ एकजना र बाकी ४ जना उत्कृष्ठ भएको परिणाम घोषणा गरिएको थियो । कार्यक्रममा अर्वाड जुरी संयोजक घनश्याम पौडेलले प्रतियोगितामा आएका फोटो तथा भिडियोहरुको अवस्था र छनोट प्रक्रियाका बारेमा प्रकाश पार्नु भएको थियो । पुराना फोटो संकलक सुनिल उलक को प्रमुख आतिथ्यता मा भएको कार्यक्रम सचिव बिसुराज बरालले सञ्चालन गरेका थिए भने सो कार्यक्रममा संघका अध्यक्ष जनकराज तिवारीले बिभिन्न बिधाका फोटो तथा भिडियोहरुको परिणाम घोषणा गर्नुभएको थियो ।
पोखरा फोटोग्राफर संघद्धारा सञ्चालित पोखरा फोटोग्राफार अवार्ड २०७९ का लागि केही प्रदेश तथा केही जिल्ला स्तरिय गरिबिभिन्न ८बिधामा २२३ जना फोटोग्राफरहरुका ४३० फोटो तथा १२ भिडियो प्रतियोगितामा समावेश भएका थिए । यिनै प्रतियोगी फोटो र भिडियो मध्य उत्कृठ ५ लाईनिष्पक्ष छनोट गर्न पोखरा फोटोग्राफरको कार्य समितिले ५ सदस्य फोटो जुरी छनोट गरेको थियो । जुरी सदस्यमा वरिष्ठ पत्रकार बद्रिबिनोद प्रतिक, बरिष्ठ कलाकार दुर्गा बराल वात्सायन, पोखरा फोटोग्राफर संघका भूपू अध्यक्ष घनश्याम पौडेल, अनुभवी तथा कुशल फोटोग्राफर अशेष शाक्य रहनु भएको थियो । सो जुरी सदस्यको निष्पक्ष छनोट अन्तरगत निम्न बिधामा निम्न बमोजिमका फोटो र भिडियोहरु मध्य एक सर्बोउत्कृष्ठ र ४ उत्कृष्ठमा पर्न गएको जानाकारी गरिन्छ ।
१ अशोक लाइफटाइम एचिभमेन्ट अवार्ड २०७९
यसका लागि पोखरा फोटोग्राफर संघको सिफारिस बमोजिम आएका ४ सदस्यहरुको बायोडाटा अध्यान गरि अर्वाड बिधान तथा बिनियम अनुसार पहिलोे आधार निरन्तर फोटोग्राफीको अनुभव, दोश्रो आधार जन्म मिती उमेर तेश्रो पोखरा फोटोग्राफर संघलाई गरेको योगदान गतिबिधी र चौथो तालिम तथा शैक्षिक अवस्था र सामाजिक गतिबिधीहरुका सवै आधारमा मुल्यांकन गर्दा श्रीजयन्द्रराज राजभण्डारीलाई सर्बोउत्कृष्ठ छानिएको जानाकारी गरिन्छ ।
२ कैलाश फोटोग्राफर अफ दि इयर
यस बिधामा गण्डकी प्रदेश भित्रका फोटोग्राफरहरुबाट प्राप्त ४३ फोटोहरु मध्यबाट १ सर्बोउत्कृष्ठ र अन्य उत्कृष्ठ ४ निम्न फोटोग्राफर हुन सफल भएका छन ।
सर्बोउत्कृष्ठ१ राम्जी थापा , फोटो प्रतिभा
२ बिजय पहारी
३ दिपकमान उदास
४ नविन ढुड.गाना
५ कपिल सापकोटा
३ मिलन यूथ इनर्जेटिक फोटोग्राफी अवार्ड
यस बिधा अन्तरगत परेका कुल ५८ फोटोहरु मध्यबाट निम्न फोटोग्राफरहरु सर्बोउत्कृष्ठ बाकी ४उत्कृष्ठ हुन सफल भएकाछन ।
सर्बोउत्कृष्ठ१ नारायणहरी अधिकारी
२ प्रदिप श्रेष्ठ
३ प्रेम श्रेष्ठ
४ सुरेन्द्र तिवारी
५ प्रेम बहादुर थापा
४ मिराज क्रियटिभ अवार्ड ( पोट्रेट फोटोग्राफी)
यस बिधा अन्तरगत परेका कुल ५८ फोटोहरु मध्यबाट निम्न फोटोग्राफरहरु सर्बोउत्कृष्ठ बाकी ४ उत्कृष्ठ हुन सफल भएका छन ।
सर्बोउत्कृष्ठ१ प्रदिप श्रेष्ठ
२ अर्जुन कुवर
३ दिवश बराल
४ बसबहादुर सेर्पा
५ उदय राई
५ मिराज क्रियटिभ अवार्ड ( विबाह भिडियोग्राफी)
यस बिधा अन्तरगत परेका कुल १२ भिडियोहरु मध्यबाट सर्बोउत्कृष्ठ र बाकी ४उत्कृष्ठ हुन सफल भएका छन ।
सर्बोउत्कृष्ठ१ सुरेन्द्र तिवारी
२ लक्ष्मीपती पौडेल
३ देवानन्द पोख्रेल
४ अनिल कार्की
५ राम्जी थापा (रुपा ४)
६ प्रतियोगितात्मक फोटोग्राफी अवार्ड अन्तरगत रामतारा दैनिक जनजिवन फोटोग्राफी अवार्ड
यस बिधा अन्तरगत परेका कुल ८४ फोटो मध्यबाट सर्बोउत्कृष्ठ फोटो र बाकी ४ उत्कृष्ठ हुन सफल भएका छन ।
सर्बोउत्कृष्ठ१ बबी शाही
२ खिमबहादुर लामिछाने
३ सुरेन्द्र तिवारी
४ अर्जुन कुवर
५ दिवश बराल
७ सस्कृति तथा पर्यटन फोटोग्राफी अवार्ड
यस बिधा अन्तरगत परेका कुल ९४ फोटो मध्यबाट सर्बोउत्कृष्ठ फोटो र बाकी ४ उत्कृष्ठ हुन सफल भएका छन ।
सर्बोउत्कृष्ठ१ कृष्ण कुमार श्रेष्ठ
२ समिर रेग्मी
३ बबी साही
४ राम्जी थापा
५ अर्जुन कुवर
८ वातावरण तथा प्रकृती फोटोग्राफी अवार्ड
यस बिधा अन्तरगत परेका कुल ९३ फोटो मध्यबाट सर्बोउत्कृष्ठफोटो र बाकी ४ उत्कृष्ठ हुन सफल भएका छन ।
सर्बोउत्कृष्ठ१ अशिस पुरी
२ दिवश बराल
३ राम्जी थापा
४ अमितशरण तिमिल्सेना
५ आदित्य बराल
सम्पूर्ण बिधाका फोटोहरुलाई हाम्रो जुरीले निष्पक्ष र आफ्नो मेहनत, क्षमता र अनुभवले भ्याएसम्म निष्पक्ष रहि बिधान र बिनियममा बाधिएर यि आधारहरु पहिलो फोटोको बिषय बस्तु दोश्रो फोटो क्वाइलिटी, टेक्निकल पार्ट तेश्रो कला रचनात्मकता चौथो कलर तथा फ्रेम कम्पोजिसन र पाचौ फोटोको सन्देस वा फिलिड. आदीका मुल्यांकन नंबरहरुबाट उत्कृष्ठ छनोट गरेका छौ ।
संपूर्ण बिधामा बिजेता भएका फोटोग्राफरलाई हार्दिक बधाई तथा उच्चमा पर्ने समेतलाई बधाई र संपूण सहभागिहरुलाई सहानुभूती सहित अझै उत्कृष्ठ बन्न हौसला प्रदान गर्दछौ ।

पोखरा फोटोग्राफी अर्वाड २०७९का जुरी सदस्यहरुमा निम्न ब्यक्तिहरु रहेका छन् ।

१. बरिष्ठ पत्रकार बद्रिबिनोद प्रतिक
२. बरिष्ठ कलाकार दुर्गा बराल
३. भुपु अध्यक्ष घनश्याम पौडेल
४. फोटोग्राफर अशेष शाक्य
५. पदेन अध्यक्ष जनकराज तिवारी

                                 ..