राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ घोषणा

4 years ago Samaya Dristi 0
असोज,काठमाडौंराष्ट्रिय फोटोपत्रकार समूह एनफएपिजे नेपालले आफनो स्थापनाको २५औं वर्षगाँठ को अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ को लागि आवेदन खुल्ला गरि विभिन्न विधाहरुमा फोटोपत्रकारहरुको फोटो तथा वायोडाटा संकलन गरी उनीहरुको फोटो तथा कामको मुल्याङ्कन गरि सात प्रदेश सहित विभिन्न १४ विधामा वर्ष उत्कृष्ट फोटोपत्रकारको विधागत ५ जना मनोनयन गरेको छ । उक्त मनोनयनमा थप समाचार

लौरो अभियानद्वारा गण्डकी प्रदेशमा उम्मेदवारी घोषणा

4 years ago Samaya Dristi 0
१ असोज,पोखरा । लौरो अभियानले गण्डकी प्रदेश उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा गरि १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङ बाट राप्के गुरुङ, स्याङ्जा १ बाट अधिवक्ता सोम बहादुर नेपाली, नवलपुर १ बाट तुल्सी भुसाल, तनहुँ २ बाट विष्णु थप समाचार

पोखराकी १०७ वर्षीया ज्येष्ठ नागरिक आफ्नै घरमा सम्मानित

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १, असोजपोखरामा १०७ वर्षीया ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले उनलाई घर मै पुगेर सम्मान गरेको हो । सम्मानित हुने ज्येष्ठ नागरिक पोखरा १९ पुरञ्चौर तल्लाकोट निवासी वालुदेबी ढुंगाना रहेको समाजका उपाध्यक्ष केशवप्रसाद ढकालले जानकारी दिएका छन् ।उनलाई पोखरा १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डे र समाजका थप समाचार

फोटोग्राफर एसोसियशन तनहुँमा कुमाल

4 years ago Samaya Dristi 0
भाद्र २९,पोखरार एसोसियशन तनहुँको ११ औं साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशन मा आलोक कुमाल निर्विरोध अध्यक्षमा चुनिएका छन् । यसैगरी प्रथम उपाध्यक्षमा दिपक खाती, द्धितिय उपाध्यक्षमा विष्णुमाया डल्लाकोटी सचिवमा अश्विन किशोर श्रेष्ठ, कोषाध्यक्षमा राज कुमार रानाभाट सह–सचिवमा कलावति कमली नहर्की सदस्यहरुमा सुदिप पौडेल, याम बहादुर थापा, आकाश कार्की, रुप बहादुर बयलकोटी, सुशील कुमार श्रेष्ठ, थप समाचार

कांग्रेस नेता भोजवहादुरको दोश्रो स्मृति सभा

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २८, भदौनेपाली कांग्रेस कास्कीका स्वर्गीय नेता भोजवहादुर गुरुङ सिकन्दरको दोश्रो स्मृति दिवस मंगलवार पोखरामा सम्पन्न भयो । स्वर्गीय भोजवहादुर गुरुङ स्मृति प्रतिष्ठानले सो कार्यक्रम आयोजना गरेको हो ।सो अवसरमा वोल्दै नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले स्वर्गीय भोजवहादुर गुरुङ कांग्रेसका आश लाग्दो खम्वा रहेको चर्चा गरे । उनले भोजवहादुरका केही नराम्रा थप समाचार

खेलकुद पत्रकारिता तालिमलाई पोखरा महानगरले सहयोग गर्ने

4 years ago Samaya Dristi 0
पोखरा २६, भदौंनवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्र्दभमा असोज पहिलो साता पोखरामा हुने प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिमलाई सफल पार्न पोखरा महानगरपालिकाले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको टोलीसंग आइतबार भएको भेटघाट कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले उक्त तालिम सम्पन्न गर्न सहयोग गर्ने बताउनु भएको मञ्चले जनाएको छ ।प्रदेशको राजधानि पोखरामा थप समाचार

गण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन कल्चरबिच भगिनी सम्बन्ध कायम

4 years ago Samaya Dristi 0
पोखरा २७ भदौगण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन सेन्टर अफ साईन्स एण्ड कल्चर बिच भगिनी सम्बन्ध कायम भएको छ । जसको लागि सोमबार रसियन कल्चर सोको कार्यालय काठमाण्डौमा दुवैपक्षबिच एमओयू सम्झौता भएको छ । सम्झौता पत्रमा रसियन सेन्टर अफ साईन्स एण्ड कल्चरको तर्फबाट डाइरेक्टर एन्टोन मास्लोभ र गण्डकी प्रज्ञा प्रतिष्ठानको तर्फबाट सदस्य सचिव मनकुमार श्रेष्ठले हस्ताक्षर थप समाचार

पोखरा उद्योग वाणिज्य संघमा प्रजापति (फोटो फिचर)

4 years ago Samaya Dristi 0
२७,भाद्र पोखरापोखरा उद्याग वाणिज्य संघ अध्यक्षमा पवनकुमार प्रजापति निर्वाचित भएका छन् । संघको ३४ औं महाधिवेशनबाट पवन प्यानलले पदाधिकारी र सदस्यमा समेत वर्चश्व कायम गरेको छ । अध्यक्षका प्रत्यासी अर्जुन पोखरेललाई ७१६ मतान्तरले पछि पार्दै आगामी २ वर्षे कार्य कालका लागि निर्वाचित पवनले कुल खसेका े २५४९ मतमध्ये १६१३ मत प्राप्त गरेका छन ् । थप समाचार

ज्येष्ठ नागरिक समाजद्धारा शताव्दी पुरुष सत्यमोहन आफ्नै घरमा सम्मानित

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २२, भदौशताव्दी पुरुष एवं बरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी आफ्नै घर आँगनमा सम्मानित भएका छन् । ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले उनलाई घरमा नै पुगेर सम्मान गरेको हो ।समाजका अध्यक्ष भक्तराज श्रेष्ठले जोशीलाई दूबोको माला, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । उनको जन्म १९७७ बैशाखमा ललितपुर १२, नख्खुजोलमा भएको थप समाचार

फोटोग्राफर संघ गण्डकी को चौथो वार्षिकोत्सव संगै फोटोग्राफी अवार्ड वितरण (फोटो फिचर)

4 years ago Samaya Dristi 0
पोखरा, २० भदौफोटोग्राफर संघ गण्डकीले आफ्नो चौथो वार्षिकोत्सव को अवसर पारेर अनलाइन फोटो प्रतियोगिता तथा मिराज राष्ट्रिय विवाह फोटो प्रतियोगिताका विजेतालाई सोमबार अवार्ड वितरण गरेको छ । यही भाद्र ३ गते १८३ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर आयोजना गरएिको प्रकृति तथा ल्यान्डस्केप अनलाईन फोटो प्रतियोगिता भाद्र १५ गते सम्म चलेको थियो । उक्त प्रतियोगितामा थप समाचार