तिहार बिशेष सांस्कृतिक साँझ सम्पन्न

4 years ago Samaya Dristi 0
७ कार्तिक,पोखराड्यामसाइड क्लव पोखरा– १७ ले आइतबार ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रर्वद्धनमा टेवा पुर्याऔं ’ भन्ने नाराका साथ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर तिहार बिशेष सांस्कृतिक साँझ सम्पन्न गरेको हो । ४ बजे देखी शुरु भएको साँझ ९ बजेसम्म सञ्चालन भएको कार्यक्रममा गायक कर्णदास, हाँस्य कलाकार सुमन कार्की, पोखरेली उदयमान कलाकार सौगात गुरुङ,नौलो थप समाचार

फोटोग्राफरहरुको देउसी भैलो सम्पन्न

4 years ago Samaya Dristi 0
७ कार्तिक,पोखरापोखरा फोटोग्राफर संघद्वारा नेपालीहरुको दोस्रो ठ्रलो चाड तिहार को अवसर मा देउसी भैलो साथै शुभकामना आदान प्रदान गरी सम्पन्न गरेको छ । पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष जयन्द्र कुमार राजभ०डारीको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको कार्यक्रममा संघका उपाध्यक्ष भक्त तामाङ ले स्वागत मन्तव्य राखेका थिए। प्रमुख अतिथि राजभ०डारीले फोटोग्राफी ब्यवसायको हक र थप समाचार

ड्याम साइड क्लबले तिहार विशेष साँस्कृतिक साँझ गर्ने

4 years ago Samaya Dristi 0
पोखरा । पोखरा १७ मा रहेको ड्याम साईड क्लबले नेपालीहरुको दोश्रो ठुलो चाड तिहारको अवसरमा कार्तिक ६ गते आइतबार तिहार विशेष साँस्कृतिक साँझ गर्ने भएको छ ।खेलकुद, वातावरण, पर्यटनका क्षेत्रमा सक्रिय क्लबले संस्कृतीको जगेर्ना गरौं, पर्यटन प्रवद्र्धनमा टेवा पु¥याऔं भन्ने मुल नाराका साथ छैटौं संस्करणको सांस्कृतिक साँझ गर्न लागेको क्लबका पुर्व अध्यक्ष तथा कार्यक्रम संयोजक थप समाचार

पोखरामा गोदावरी मेला सुरु, पोखरालाई ग्रीन सिटीको रुपमा विकास गर्ने मेयर आचार्यको घोषणा

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा ४, कार्तिकफ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यान कास्कीको आयोजनामा शुक्रवारदेखि पोखरामा छैटौं गोदावरी तथा तेश्रो गण्डकी प्रादेशिक मेला सुरु भएको छ ।मेलामा विभिन्न फूल विरुवाका २५ वटा स्टल रहेको फ्यान कास्कीले जानकारी दिएको छ । पोखरा रंगशाला उपल्लो गेटमा आयोजना भएको सो मेला यही कार्तिक ६ गतेसम्म सञ्चालन हुने मेला आयोजक समितिका संयोजक डिलवहादुर थप समाचार

पोखरामा पुष्प व्यापार मेलाको तयारी पूरा

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १, कार्तिकपोखरा रंगशालामा यही कार्तिक ४ गतेदेखि ६ गतेसम्म आयोजना हुने छैंटौ गादावरी तथा तेश्रो प्रादेशिक पुष्प व्यापार मेला २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ ।फ्यान कास्कीले मंगलवार पोखरामा पत्रकार सम्मेलन गरी तयारी वारे जानकारी दिएको हो । मेलामा विभिन्न खाल फूल तथा नर्सरीका २५ वटा स्टल रहने मेला आयोजक समितिका थप समाचार

भारत्तोलनमा पुलिसलाई चौथो स्वर्ण, महिला ५५ केजी तौलमा टीकामायाले जितिन् स्वर्ण

4 years ago Samaya Dristi 0
पोखरा, ३१ असोज । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितेकी हुन् । यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेका थिए । टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी थप समाचार

देशले गुमाएको उत्कृष्ठ युवा, मेरो साथी

4 years ago Samaya Dristi 0
पोखरामा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता भैरहेको छ , यहि असोज २८ गतेबाट चलेको यो प्रतियोगिता कार्तीक ३ सम्म हुनेछ । यस प्रतियोगिताका लागि नेपालभरका ६ हजार भन्दा बढि खेलाडी बिभिन्न खेलमा प्रतिस्पर्धा गर्न पोखरा आइपुगेका छन । यो प्रतियोगितामा समाबेश खेल मध्य प्याराग्लाइडिड. पनि एक हो । दुखको कुरा आइतबार भएको प्याराग्लाइडिड. प्रतियोगितामा त्रिभूवन आर्मी थप समाचार

फेवाताल सरसफाइ महाअभियान

4 years ago Samaya Dristi 0
असोज २५,पोखरा पोखरा महानगरपालिकाको नेतृत्वमा सुरु फेवाताल सरसफाइ महाअभियानमा हजारौं को संख्यामासहभागिता जनाए । फेवातालको विभिन्न ३३ स्थानबाट जलकुम्भी निकालीएको थियो । महाअभियानमा पोखराका ३३ वटै वडाका जनप्रतिनिधिसहित ५ हजार बढी अभियन्ताले सक्रिय सहभागिता जनाएका थिए । फेवाताल सरसफाइक्रममा भएको नागरिक सहभागितामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । महाअभियानको थप समाचार

नवौं राष्ट्रिय खेलकुद ः फेन्सिङमा दोस्रो दिन राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण

4 years ago Samaya Dristi 0
पोखरा, २६ असोजनवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दोस्रो दिन फेन्सिङ एकल सेवर तर्फ एपिएफका राजेन्द्र गजुरेल, महिला तर्फको फोयलमा आर्मीकी रमा सिंह र पुरुष तर्फको इपिमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जिते । एपिएफका गजुरेलले एपिएफका लागि पहिलो स्वर्ण जिते । यस अगाडी ७ औ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत, ८ आर्मी टिम र थप समाचार

मन्त्री थापाद्वारा सुविधास्वरुप प्राप्त सवारी फिर्ता

4 years ago Samaya Dristi 0
२४ असोज,पोखरागण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आफुले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनको तर्फबाट कास्की २ ९ख० मा प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गरेको भोलीपल्ट सोमबार मन्त्री थापाले सवारी सुविधा फिर्ता गरेका थप समाचार