चितवन २ को मतगणनामा रवि उक्लिए पहिलो स्थानमा

4 years ago Samaya Dristi 0
चितवन, ६ मंसिर l चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो अपडेट अनुसार लामिछानेले ३ हजार ९४९ मत पाएका छन् । दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ३ हजार १७७ मत पाएका छन् भने थप समाचार

प्रतीनिधी सभा तथा प्रदेश सभा निर्वाचन झलकहरु

4 years ago Samaya Dristi 0
कास्की क्षेत्र नं ३ अन्तरगत हेम्जा गौरिशंकर मतदान केन्द्र अन्तरगत कुल मतदाता संख्या ४ हजार ४३९ र बिष्णुपादुका मतदान केन्द्रमा ३ हजार ५० गरि पोखरा २५ हेम्जाको कुल मतदाता संख्या ७ हजार ४८९ रहेको छ । जस अन्तरगत मतदान स्थलको पूर्वतयारीको दृष्यहरु ।       थप समाचार

पार्टीका उम्मेदवारलाई टक्कर दिने कास्की क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार कमल जंग कुँवर

4 years ago Samaya Dristi 0
मंसिर १, पोखराआगामि प्रतिनिधिसभा का लागी कास्की क्षेत्र नं ३ का लागी स्वतन्त्र उोदवार कमलजंग कुवँर पनि चुनावी मैदानमा छन्। उनि न त कुनै दल निकट छन, न दलका उम्मेदवारले देखाएजस्तो सपना बाँडनमा व्यस्त छन। उनी त केवल प्रकृति र संरक्षणसँग सम्बन्धित रहेर चुनावी मैदानमा उत्रिएका छन्। स्वतन्त्रबाट उम्मेदवारी दिएका कुँवर कास्की ३ का प्रतिनिधिसभा थप समाचार

छैटौं टुर दि पोखरा २०२२ को घोषणा

4 years ago Samaya Dristi 0
जि एस नेपाली साइकल सिटी पोखराको आयोजनामा हुने टुर दि पोखरा कार्यक्रम ‘छैटौं टुर दि पोखरा २०२२’को घोषणा गरिएको छ । छैटौं टुर दि पोखरा २०२२’ अन्तर्गत पौष ६ गते पोखरामा ‘दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता हुनेछ । पुष ७ गते बागलुङको कालिका मन्दिर देखि पोखराको विन्द्ययवाशीनी मन्दिर सम्म करिव ७२ किलोमिटर साइकल र्याली थप समाचार

छठ पुजा (फोटो फिचर)

4 years ago Samaya Dristi 0
पोखराको फेवा किनार तथा कालीखोला किनारमा छठ पुजा गर्दै धर्मावलम्वीहरु तस्विरः अर्जुन कुँवर /सन्देश उदास/दुर्गा प्रसाद पौडेल थप समाचार

समाजवादी पार्टी कास्कीका सचिव नेपाली एमालेमै फर्किए

4 years ago Samaya Dristi 0
पोखरा, १२ कार्तिक ।एकीकृत समाजवादी पार्टी कास्कीका सचिव होमबहादुर नेपाली नेकपा एमालेमै फर्किएका छन् । उत्पीडित जातीय मुक्ति समाज, निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नं. २ ले शनिवार आयोजना गरेको कार्यकर्ता भेलामा नेपालीलाई एमालेमा स्वागत गरिएको हो ।विगतमा नेकपा एमालेमा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।नेकपा (एस) थप समाचार

रेनेसाँ थियटर नेपालको गठन,दर्ता र कार्ययोजना सार्वजनिक

4 years ago Samaya Dristi 0
रेनेसाँ थियटर नेपाल दर्ता भए संगै आफ्नो बार्षिक कार्ययोजनाहरु सार्वजनिक गरेको छ । कोभिड १९का कारण शिथिल बनेको तत्कालिन पोखरेली रंगमञ्च पुनर्जागरण गर्ने उद्देश्यले पोखरामा रहेर स्वतन्त्र रंगकर्म गरिरहेका रंगकर्मिहरुको समुहले सुरुवात गरिएको रेनेसाँ थियटरले एक कार्यक्रमका बिच आफ्ना बार्षिक कार्ययोजनाहरु सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष एम.डि. काफ्लेको सभापतित्वमा शनिबार आयोजित पत्रकार सम्मेलन,भेटघाट एवं थप समाचार

रेनेसाँ थियटर नेपालको गठन,दर्ता र कार्ययोजना सर्वजनिक

4 years ago Samaya Dristi 0
रेनेसाँ थियटर नेपाल दर्ता भए संगै आफ्नो बार्षिक कार्ययोजनाहरु सार्वजनिक गरेको छ । कोभिड १९का कारण शिथिल बनेको तत्कालिन पोखरेली रंगमञ्च पुनर्जागरण गर्ने उद्देश्यले पोखरामा रहेर स्वतन्त्र रंगकर्म गरिरहेका रंगकर्मिहरुको समुहले सुरुवात गरिएको रेनेसाँ थियटरले एक कार्यक्रमका बिच आफ्ना बार्षिक कार्ययोजनाहरु प्रस्तत गरेको हो । संस्थाका अध्यक्ष एम.डि. काफ्लेको सभापतित्वमा शनिबार आयोजित पत्रकार सम्मेलन,भेटघाट एवं थप समाचार