4 years ago
Samaya Dristi
0
पोखरा, ६ मंसिर । कतारमा जारी फिफा विश्वकपमा वेल्स र अमेरिकाले १(१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । अहमद बिन अलि स्टेडियममा सोमबार राति सम्पन्न समूह बी को दोस्रो खेलमा वेल्सका लागि कप्तान ग्यारेथ बेलले गोल गरे भने अमेरिकाका टिमोथी वेहले गोल गरे । खेलको ३६औँ मिनेटमा वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका
थप समाचार