मंसिर ६ गते २०७९

गुल्मी–२ : रामकुमारी भन्दा गोकर्ण २ हजार १६५ मतले अगाडि

पोखरा, ६ मंसिर l गुल्मी क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार गोकर्ण विष्टले मतगणनामा अग्रता लिँदै गएका छन् । उनले एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीभन्दा २ हजार १६५ मतले अगाडि रहेका छन् । विष्टले ७ हजार ७५६ मत पाउँदा झाँक्रीले ५ हजार ५ सय ९१ मत पाएकी छिन् ।