फागुन ७ गते २०८०
समयले मागेको शिक्षाआवश्यक
पोखरा, ७फागुन ।
पोखरा ११ काहूँ डाँडास्थित काँहू आधारभूतविद्यालयले ५५ औं वार्षिकोत्सवमनाएको छ । प्रतातन्त्रदिवसको दिनमनाएको वार्षिकोत्सक सभामापोखरा महानगर शिक्षामहाशाखाकावरिष्ठ शिक्षाअधिकृत कृष्णप्रसाद भण्डारीले सामाजिकपवित्रस्थलशिक्षालयभएकाले कला र क्षमताको विकास गराएर विद्यार्थीको भविष्यउज्ज्वलबनाउनु पर्ने बताए । उनलेसमयले मागेको विषयलाई प्राथमिकतादिनविद्यालय परिवार सक्रियबन्नआग्रहगर्दै श्रव्य र दृष्य सामग्रीउपलब्ध गराई गुणस्तर युक्तशिक्षादिनु पर्नेमा जोड दिए ।
विद्यालयव्यवस्थापन समितिकाअध्यक्षतीर्थबहादुर वस्नेतको अध्यक्षतामाभएको सभामापोखरा ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले विद्यालयको शैक्षिकएवं भौतिक जग बलियो बनाउनआफू क्रियाशीलभएको बताए । उनले बालमैत्रीफर्निचर छिटोभन्दा छिटो वडाबाट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । विद्यार्थीलाई ५५ जोर न्यानोकपडा वितरण गरेको सभामा समाजसेवीउर्मिला वस्नेतले आफूले निरन्तर सहयोग गरिरहने बताईन् । उनले आफू तीर्थबहादुर वस्नेतको परिवारमात्रनभई समाजसेवामापतिले देखाएको पवित्रकार्यमा हातेमालो गर्दै विद्यालयको हितमा अघि बढ्ने उल्लेख गरिन् । उक्तन्यानो कपडा तीर्थ रउर्मिलाले सौजन्य गरेका थिए ।कार्यक्रममा बलराम घिमिरेको समन्वयमाविद्यार्थीहरुलाई जुत्ता र मोजासमेत हस्तान्तरण गरिएको थियो ।
उक्तअवसरमा समाजसेवीतारादेवीपहारीले आफ्नास्वर्गीय पतिएवं उक्तविद्यालयकापूर्व प्रअदुर्गा पहारीको नाममा १ लाख ५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष रकम हस्तान्तरण गरेकीथिइन्।
विद्यालयकाप्रअ सुरजबहादुर क्षेत्रीले विद्यालयको वार्षिक अवस्थाको चित्रण गर्दैै हुनसक्ने सहयोग प्राप्तनहुँदाखिन्नहुनुपरेको बताए । उनले जोखिमयुक्तभवनमाविद्यार्थीलाई पढाउनु पर्दाको पीडा सुनाउँदै महानगर तथाशिक्षासँग सरोकार राख्ने सवैलाई काहूँआधारभूतविद्यालयमाध्यानदिन अनुरोध गरे । काहूँबृहद् खानेपानीआयोजनाकाअध्यक्षमिनबहादुर गुरुङले अभिभावक भेलाभनेपनिउनीहरुका कुरा सुन्ने थलो नभएको तर्क गर्दै जनप्रतिनिधिको कमजोरी औंल्याएकाथिए ।
वार्षिक सभामाकक्षा नर्सरीदेखि कक्षा ५ सम्मकाप्रथम, द्वितीय र तृतीयहुने विद्यार्थीलाई पुरस्कृति गरिएको विद्यालयकाशिक्षकदुर्गा पौडेल घिमिरेले जानकारी दिइन् । विद्यार्थीहरु कक्षा नर्सरीमाक्रमशःयुनिक केसी, क्रियन्स कार्की, ओजस्वी लामिछाने, कक्षा केजीमाउज्ज्वल लामिछाने, आयुष्मा सुनार, रोनिक केसी प्रथम, द्वितीय र तृतीयभएकाथिए । कक्षा १ मा कुशलदाहाल, संदीपधिमाल, इसिकाकार्की, कक्षा २ मा शिक्षालिम्बु, समुयल राना, सुस्मिता सुनार कक्षा ३ मा संजोग भुजेल, सुविना सुनार र समिर भुजेल पुरस्कृत भए । कक्षा ४ मा गौरव सुनार, दिप्सन बराल, सुस्मिताविसुन्के भएभने कक्षा ५ मा सन्ध्या रानामगर, कृतिका घिमिरे र समिना बरालले प्रथम, द्वितीय र तृतीय स्थानका पुरस्कार प्राप्त गरेको शिक्षकसिर्जना पौडेलले जानकारी दिइन् ।
सभा समापनगर्दै समाजसेवीतीर्थ वस्नेतले अभिभावकको सक्रियउपस्थिति नै विद्यालयको गहनाहुने बताए । दानवीरहरुबाटै आजसम्मविद्यायल सञ्चालनभईरहेको धारणा व्यक्त गरेका वस्नेतले दिन सक्नेले रकमदिने नसक्नेले खवरदारी भनेपनिदिनै पर्ने उल्लेख गरे । विद्यार्थीको क्षमता सरकारीमाकमजोर र वोर्डिङमा बढि हुनेभ्रम समाजमा रहेकाले सवै शिक्षकले त्यसको जिम्मेवारी लिन सक्नु पर्नेमा जोड दिए ।