रेखा थापा र हिमेश पन्त लाई अग्रता लिनै सकस

4 years ago Samaya Dristi 0
पोखरा, ०७ मंसिर । अभिनेत्री रेखा थापा र कमेडी च्याम्पियन हिमेश पन्त चुनावी मैदानमा उत्रिएका कलाकार हुन् । रेखा राप्रपाको तर्फबाट मोरङ-३ र हिमेश राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ-१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु हुन् । आज (बुधबार) बिहानसम्मको मतगणनामा यी दुबै उम्मेदवार तेस्रो स्थानमा पछ्याइरहेका छन् । यी दुबैभन्दा अघि सत्ता गठबन्धन र एमाले उम्मेदवारले थप समाचार

अर्जेन्टिनालाई हराएको खुसीमा बुधवार साउदीमा सार्वजनिक बिदा

4 years ago Samaya Dristi 0
पोखरा, ०७ मंसिर । कतारमा जारी विश्वकपमा मङ्गलवार अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदी अरबले बुधवार सार्वजनिक बिदा दिएको छ । साउदीका सबै सार्वजनिक र निजी क्षेत्रका कर्मचारीहरु साथै सम्पूर्ण विद्यालयहरू बिदा गर्दै दक्षिण अफ्रिकी टिमलाई हराएको विजय उत्सव मनाउन बिदा दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । साउदी अरबका राजा सलमान बिन अब्दुलाजिज अल को निर्देशनमा प्रधानमन्त्री थप समाचार

गण्डकी प्रदेशसभामा एमालेले जित्यो दोस्रो सिट

4 years ago Samaya Dristi 0
पोखरा,०७ मंसिर । नेकपा एमालेले गण्डकी प्रदेशसभामा दोस्रो सिट जितेको छ । एमालेबाट तनहुँ २ ९१० मा उम्मेदवार बनेका श्यामराजा महतले चुनाव जितेका हुन् । यसअघि नेकपा एमालेबाट कास्की २ ९१० मा भीमबहादुर कार्कीले चुनाव जितेका थिए । महतले करिब २ हजारको मतान्तरले माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेलाई हराएका हुन् । महतले १५ हजार ६४३ थप समाचार

काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

4 years ago Samaya Dristi 0
पोखरा, ०७ मंसिर । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी ९राजन० विजयी भएका छन्। उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए। यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाएका छन्। रास्वपाका प्रदीप विष्टले ८ हजार थप समाचार

डडेल्धुराबाट शेरबहादुर देउवा सातौं पटक निर्वाचित

4 years ago Samaya Dristi 0
पोखरा, ०७ मंसिर । एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन्। बुधबार बिहान प्राप्त मत गणनाअनुसार प्रधानमन्त्री देउवा भारी मतान्तरका साथ विजयी भएका हुन्। प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दै विजयी बनेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मत थप समाचार

काठमाडौंमा रास्वपाको ह्याट्रिक

4 years ago Samaya Dristi 0
काठमाडौं,०७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् । काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी थप समाचार

विश्वकप फुटबलमा आज ४ खेल

4 years ago Samaya Dristi 0
पोखरा, ०७ मंसिर । विश्वकप फुटबल अन्तर्गत आज चार खेलहरु हुँदैछन्। कतार विश्वकपमा आज समूह ई र समूह एफ को दुई दुई खेलहरु हुनेछन्। पहिलो खेलमा समूह एफमा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। साविक उपविजेता क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। यस्तै दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी थप समाचार

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही ६ हजारभन्दा बढी मतले अगाडि

4 years ago Samaya Dristi 0
जुम्ला, ०७ मंसिर । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतान्तरसहित अग्रता जारी राखेका छन् । आज बिहान साढे ६ बजेको परिणाम अनुसार शाहीले १२ हजार ५१५ मत पाएका छन् । माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम कुँवरको मत ६ हजार ९८ मत छ । शाही र कुँवरबीचको मत अन्तर ६ हजार ४१७ छ । नेकपा थप समाचार

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

4 years ago Samaya Dristi 0
रुपन्देही,०७ मंसिर । गुल्मीमा जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधवार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका–३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, थप समाचार

तनहुँ २ मा कांग्रेसका शंकर विजयी

4 years ago Samaya Dristi 0
पोखरा,०७ मंसिर । तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार पूर्व मन्त्री शंकर भण्डारीले नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई हराएका हुन् । भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा एमालेका गुरुङले २५ हजार १३० मत पाए । भण्डारीले ५ हजार ४७४ को मतान्तरमा चुनाव जितेका हुन् । अघिल्लो थप समाचार