नुवाकोट-२ मा अर्जुननरसिंह केसी विजयी

4 years ago Samaya Dristi 0
काठमाडौं, १० मंसिर । नुवाकोट क्षेत्र नं. २ मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी विजयी भएका छन्। उनी २८ हजार १०७ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ ल्याए। नेकपा एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ प्राप्त गरे। यसअघि २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग १० हजार थप समाचार

चितवन-३ मा विक्रम पाण्डे विजयी

4 years ago Samaya Dristi 0
चितवन, १० मंसिर । चितवन क्षेत्र नं। ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन्। पाण्डे नेकपा माओवादी केन्द्रका डा।भोजराज अधिकारीलाई नौ हजार २३३ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा अधिकारीले २५ हजार ८२२ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले थप समाचार

विश्वकपमा ब्राजिलको विजयी सुरुआत, रिचार्लिसन गरे २ गोल

4 years ago Samaya Dristi 0
काठमाण्डौं, ०९ मंसिर ।  पाँच पटकको च्याम्पियन ब्राजिलले  विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ।​ लुसाइल स्टेडियममा गएराति भएको खेलमा सर्बियालाई २-० गोल अन्तरले हराउँदै ब्राजिलले सुखद सुरुआत गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रिचार्लिसन चम्किदा ब्राजिलले सहज जित निकालेको हो। ब्राजिलको जितमा दुबै गोल रिचार्लिसनले गरे। खेलको ६२ औं मिनेटमा रिचार्लिसनले थप समाचार

कास्की ३ (ख) मा कांग्रेसका प्रकाश बराल विजयी

4 years ago Samaya Dristi 0
कास्की, ०९ मंसिर ।कास्की निर्वाचन क्षेत्र नं। ३ (ख) बाट नेपाली कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । उनले नेकपा एमालेका राजीव पहारीलाई पराजित गरेका हुन् । बरालले १२ हजार ३६७ र पहारीले ११ हजार ९०२ मत प्राप्त गरे । पराजित पहारी अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । यस क्षेत्रमा राप्रपाका हरिराम भण्डारीले थप समाचार

कास्की-३ बाट एमालेका दामोदर पौडेल बैरागी निर्वाचित

4 years ago Samaya Dristi 0
कास्की, ०९ मंसिर । कास्की निर्वाचन क्षेत्र(३ बाट नेकपा एमालेका उम्‍मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्‍मेदवार रामजी बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । पौडेलले २२ हजार ९८० मत पाउँदा बरालले १७ हजार ५३५ मत ल्‍याए । यस्तै थप समाचार

मोरङ ६ मा शेखर कोइराला विजयी, लालबाबु पराजित

4 years ago Samaya Dristi 0
विराटनगर, ०९ मंसिर ।  नेपाली कांग्रेसका नेता डा ।शेखर कोइराला मोरङ ६ मा विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका लालबावु पण्डितलाई हराँउदै अघिल्लो निर्वाचनको बदला लिए । डा। शेखरले ३५ हजार २ सय १८ मत ल्याए । पण्डितले भने २२ हजार ९ सय ३२ मत ल्याए । अघिल्ले निर्वाचनमा पण्डितले डा कोइरालालाई पराजित थप समाचार

नवलपरासी १ मा विनोद चौधरी विजयी

4 years ago Samaya Dristi 0
काठमाडौं, ०९ मंसिर । नवलपरासी १ बाट नेपाली कांग्रेसका विनोद चौधरी विजयी भएका छन् उनले २९ हजार ४९५ मत पाए । यस्तै जनता प्रगतिशील पार्टीका हृदये त्रिपाठीले २२ हजार ३०८ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनले १२ हजार ४९९ मत पाएका छन् । थप समाचार

रुकुम पश्चिममा अर्थमन्त्री शर्मा विजयी

4 years ago Samaya Dristi 0
रुकुम पश्चिम, ०९ मंसिर । । अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहनुभएका नेकपा (माओवादी केन्द्र) का नेता शर्माले नेकपा (एमाले)का नन्दराम देवकोटालाई पराजित गरेका हुन् । मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार पाँच सय ४९ मत र उनका प्रतिस्पर्धी एमाले उम्मेदवार थप समाचार

कास्की २ (२) बाट नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी

4 years ago Samaya Dristi 0
  पोखरा, ०८ मंसिर । कास्की २ ९ख० मा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । निकटतम् प्रत्यासी नेकपा एमालेकी मीना गुरुङलाई १३ सय १० मतको अन्तरले पराजित गर्दैै थापा विजयी भएका हुन् । गण्डकी प्रदेश सभामा दोश्रो पटक विजयी भएका थापा गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री हुन् भने पराजित थप समाचार

विश्वकप फुटबल : जर्मनी जापानसँग २-१ ले पराजित

4 years ago Samaya Dristi 0
एजेन्सी, ०८ मंसिर ।  कतारमा भइरहेको विश्वकप फुटबलमा आज भएको दोस्रो खेलमा जापान विजयी भएको छ कतारको खलिफा अन्तरराष्ट्रिय रंगशालामा भएको खेलमा ४ पटकको विश्वकप विजेता जर्मनी जापानसँग २–१ बाट पराजित भएको छ। खेलको ३३ औँ मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमा जर्मनीलाई अग्रता दिलाए। तर खेलको दोस्रो हाफमा गोल गर्दै खेलमा फर्कियो। ७५ औँ मिनेटमा जापानका रित्सु थप समाचार