मंसिर ९ गते २०७९
नवलपरासी १ मा विनोद चौधरी विजयी
काठमाडौं, ०९ मंसिर । नवलपरासी १ बाट नेपाली कांग्रेसका विनोद चौधरी विजयी भएका छन्
उनले २९ हजार ४९५ मत पाए । यस्तै जनता प्रगतिशील पार्टीका हृदये त्रिपाठीले २२ हजार ३०८ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनले १२ हजार ४९९ मत पाएका छन् ।