मंसिर ९ गते २०७९
मोरङ ६ मा शेखर कोइराला विजयी, लालबाबु पराजित
विराटनगर, ०९ मंसिर । नेपाली कांग्रेसका नेता डा ।शेखर कोइराला मोरङ ६ मा विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्धन्दी एमालेका लालबावु पण्डितलाई हराँउदै अघिल्लो निर्वाचनको बदला लिए । डा। शेखरले ३५ हजार २ सय १८ मत ल्याए । पण्डितले भने २२ हजार ९ सय ३२ मत ल्याए ।
अघिल्ले निर्वाचनमा पण्डितले डा कोइरालालाई पराजित गरेका थिए । यस पटक भने १२ हजार २८६ को मतान्तरले हराएका हुन् ।