4 years ago
Samaya Dristi
0
मुस्ताङ, १३ मंसिर । जिल्लाबाट यो वर्ष ५० करोड रुपैयाँको स्याउ निकासी भएको छ। मुस्ताङमा उत्पादन भएको ६ हजार ६०० मेट्रिक टनमध्ये चार हजार ६२० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। भदौमा प्रतिकिलो १०० रुपैयाँका दरले बिक्री भएको स्याउको मूल्य मंसिर पहिलो साता आइपुग्दा प्रतिकिलो १२० देखि १३० रुपैयाँ भएको छ।
थप समाचार