4 years ago
Samaya Dristi
0
काठमाडौँ , १३ मंसिर । विश्वकप फुटबल प्रत्यक्ष प्रसारणका लागि आवश्यक पूर्वतयारी नगरिएको भन्दै सामाजिक सञ्जालमा गुनासो बढ्न थालेका छन् । शुल्क तिर्नै समस्या भएको, प्रतियोगिताको प्रसारण गुणस्तरीय नभएको, प्रि–म्याच शो गतिलो नभएको, कार्यक्रम अड्किने गरेको, आवाज नआउने, कमेन्ट्री र खेल ‘सिंक’ नभएको जस्ता गुनासा दर्शकहरूले गरिरहेका छन् । टीभीबाट सहज तरिकाले खेल हेर्न नपाएपछि कतिपय खेलप्रेमी
थप समाचार