पोखरामा बाह्रभैरब नृत्य शुरु (फोटो फिचर)

4 years ago Samaya Dristi 0
भैरब नांचमा बाह्रजना नर्तक भैरब, काली, इन्द्रायणी, बाराही, कुमारी, विष्णुवी, ब्रम्हायणी, महेश्वरी, गणेश, दागिनी (पार्वतीको रुप) भुच्चा र कवाङ भई नृत्यस्थलमा आउँछन् । यी भैरब गणका पात्रहरु विभिन्न शास्त्रीय गीत, सङ्गीत, वाद्यवादनको तालमा आफ्ना हाउभाउ र कटाक्ष देखाएर दर्शकलाई मन्त्रमुग्ध पार्छन् । पोखरामा ६/६ वर्षको अन्तरालमा प्रस्तुत गरिने यो नांच सामान्यत बेलुकीपख सुरु भएर मध्यरातमा थप समाचार

आज राष्ट्रिय कफी दिवस

4 years ago Samaya Dristi 0
काठमाडौं, १६ मंसिर । कफी खेती र व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार राष्ट्रिय कफी दिवस मनाइँदै छ। यो राष्ट्रिय कफी दिवसको १८औँ संस्करण मङ्सिर १६ गते शुक्रबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन हुन गइरहेको छ। प्रत्येक वर्ष मङ्सिर १ गते मनाइने कफी दिवसको मूल समारोह यस पटक प्रतिनिधि सभा तथा प्रदेश सभा थप समाचार

बाजुरा र स्याङ्जा २ मा कांग्रेस उम्मेदवारको अग्रता कायम

4 years ago Samaya Dristi 0
काठमाडौं, १६ मंसिर । बाजुरा र स्याङ्जा क्षेत्र नं। २ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् । आज बिहानको मत परिणाम अनुसार बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ५ हजार १०६ मतसहित अगाडि छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ९९४ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीचको अन्तर १ थप समाचार

लगातार दोस्रोपल्ट जर्मनीले विश्वकपको समूह चरण पार गर्न सकेन

4 years ago Samaya Dristi 0
काठमाडौं, १६ मंसिर । चारपल्टको च्याम्पियन जर्मनी फिफा विश्वकपकाे लगातार दोस्रो संस्करण समूह चरणबाटै बाहिरिएको छ । दोहाको अल बायेट रंगशालामा कोष्टारिकामाथि ४-२ गोलअन्तरको शानदार जित निकाले पनि समूहकै अर्को खेलको नतिजा अप्रत्यासित आउँदा जर्मनी अभागी देखिएको हो । अर्को खेलमा जापानले स्पेनमाथि सनसनी जित निकालेको थियो । विश्वकपको ग्रुप अफ डेथ मानिएको समूह ई थप समाचार

नवलपरासीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

4 years ago Samaya Dristi 0
काठमाडौं, १६ मंसिर । नवलपरासी पूर्वको धौवादीमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली थप समाचार

समृद्धि स्टिल्स औद्योगिक व्यापार मेलाको ९० प्रतिशत तयारी पूरा

4 years ago Samaya Dristi 0
पोखरा ,१५ मंसिर । आउँदो मङ्सिर १६ गतेदेखि २५ गतेसम्म पोखरामा आयोजना हुने लागेको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को ९० प्रतिशत तयारी पूरा भएको छ । “लगानीको सम्बर्द्धन उद्योग व्यवसायको प्रबर्द्धन” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको व्यापार मेलाको बाकिँ काम अनुरुप नै यो मेला गण्डकी प्रदेशको व्यवसाय भोलि बिहीबारसम्म सम्पन्न थप समाचार

पूर्वीचौकी गाउँपालिका-६ का वडाध्यक्ष मृत भेटिए

4 years ago Samaya Dristi 0
काठमाडौं,१५ मंसिर  । डोटी को पूर्वीचौकी गाउपालीका–६ का अध्यक्ष पुष्पराज जोशीको निधन भएको छ। कार्यपालिकाको बैठक सकेर घर फर्कने क्रममा बाटोमा उनी मृत फेला परेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए। उनको हृदयाघातका कारण निधन भएको अस्पातलले पुष्टी गरेको र शव अहिले गाउँपालिकामा अन्तिम सँस्कारका लागि वडा कार्यालय गाजरीमा राखिएको उपाध्यायको भनाइ छ।  त्यसपछि थप समाचार

संसदीय सुनुवाइ नहुँदा न्यायाधीश नियुक्ति अलपत्र

4 years ago Samaya Dristi 0
काठमाडौं,१५ मंसिर  । संसदीय सुनुवाइ प्रक्रिया पूरा नगरी नियुक्तिको प्रक्रिया अघि बढाउन मिल्ने वा नमिल्ने विवादले सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशको नियुक्ति अलपत्र परेको छ। गोरखापत्र दैनिकमा समाचार छ, करिब तीन महिनाअघि नै सिफारिस भए पनि सुनुवाइ प्रक्रिया पूरा नभएकाले नियुक्ति गर्ने वा नगर्ने विवाद छ। संसदीय सुनुवाइको प्रक्रिया सुरु भएपछि प्रतिनिधिसभाको कार्यकाल सकिएकाले प्रक्रियाले थप समाचार

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु

4 years ago Samaya Dristi 0
काठमाडौं,१५ मंसिर  । विवादका कारण रोकिएको दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सूचना अधिकारी शिवकुमार पोखरेलका अनुसार बिहान ७ बजेदेखि मतदान भइरहेको छ । मतदान साँझ ५ बजेसम्म चल्ने छ । ११ मंसिरमा बसेको निर्वाचन आयोगको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–२ को जनज्योति माध्यमिक विद्यालय पुतली थप समाचार

विश्वकपः समूह ‘सी’ बाट अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा

4 years ago Samaya Dristi 0
काठमाडौं,१५ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ बाट अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा प्रवेश गरेका छन् ।   स्टेडियम नाइन सेभेन फोरमा सम्पन्न समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई २–० गोलको नतिजमा पराजित गर्दै अर्जेन्टिना समूह ‘सी’ को विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको हो । पराजित भएपनि पोल्यान्ड गोल अन्तरमा थप समाचार