मुख्य समाचार

मैलुङ खोलाको आईपीओ बाँडफाँट,यसरी हेर्नु होस रिजल्ट

5 years ago Samaya Dristi 0
मंगलबार २६,काठमाडौं , मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर आईपीओ आज ९ साउन २६ गते मंगलबार बाँडफाँड भएको छ। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रिअलटमेन्ट सकेर यस दिन बाँडफाँट गरेको हो।क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए। जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द थप समाचार

एमालेमा उपाध्यक्षको संख्या घट्यो, सचिवको बढ्यो- ३३ प्रतिशत महिला अनिवार्य

5 years ago Samaya Dristi 0
काठमाडौं, २५ साउन  । नेकपा एमालेले उपाध्यक्षको संख्या ५ बाट घटाएर दुईमा झारेको छ । त्यस्तै सचिवको संख्या बढाएर ७ पुर्‍याएको छ । केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको विधान संशोधन मस्यौदामा अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सातजना सचिव रहने गरी पार्टीका पदाधिकारी राख्ने व्यवस्था भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । सचिवमा समावेशी कोटासमेत थप समाचार

जानकी मन्दिर

5 years ago Samaya Dristi 0
जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ सन् १८९४ मा थप समाचार

पुम्दी भुम्दीको नियालेडाँडालाई पनि अब पर्यटकीय गन्तव्य बनाउनु पर्छः मन्त्री बराल

5 years ago Samaya Dristi 0
पोखरा, साउन २३ गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले पोखरा २२ को पुम्दी—भुम्दी स्थित नियालेडाँडालाई पनि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताएका छन्। कालाबाङ घरेडी पोखरा तमु समाजको आमा समूहले हालै निर्माण गरेको सभाहलको शनिबार एक समारोहका बिच उद्घाटन गर्दै मन्त्री बरालले पुम्दी भुम्दीको बृहत विकासको लागि अब नियालेडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताएका थप समाचार

एसईईको नतिजा प्रकाशित, कक्षा १२ को परीक्षा स्थगित

5 years ago Samaya Dristi 0
काठमाडौं,२३ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिए । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले थप समाचार

सर्वसाधारणको लागि प्रसाशसनद्धारा पार्टी प्यालेस खोल्न बन्देज, मन्त्रीका सम्मान कार्यक्रम पार्टी प्यालेसमै केन्द्रीत

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २१, साउनजिल्ला प्रशासन कार्यालय कास्कीले यही साउन २९ गतेसम्म लकडाउन जारी राखेको सूचना जारी गरेको थियो । तर बजारमा लकडाउन जस्तो कहीं कतै छैन । कोरोना महामारी दिन प्रतिदिन वढ्दै गएको छ । समान्य नागरिकले मापदण्ड पालना नगर्नू कुरा वेग्लै छ । तर यहाँ राजनीतिक दलका नेता र मन्त्रीहरुले नै मापदण्ड पालना थप समाचार

साउन महिना भित्र प्रदेश शिक्षा नीति घोषणा गर्ने तयारी

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २१, साउनगण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले साउन महिना भित्र प्रदेशको शिक्षा नीति घोषणा गर्ने तयारी गरेको वताएका छन् ।नेपाली कांग्रेस स्याङ्जा पोखरा सम्पर्क समाजद्धारा विहीवार पोखरामा आयोजित सम्मान एवं वधाइ कार्यक्रममा वोल्दै उनले सो कुरा वताएका हुन् ।उनले प्रदेशको शिक्षा नीति नहुँदा समस्या आएको वताउँदै यही साउन २५ गतेसम्ममा सरकारले प्रदेश थप समाचार

पोखरा ४ र ५ जोड्ने फिर्केखोला पुलका ठेकेदारलाई चेतावनी पत्र, अवको ६ महिनामा पुल सम्पन्न नगरे कारवाही गर्ने चेतावनी

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २१, साउनपोखरा महानगरपालिका प्रवक्ता एवं वडा नं ५ का वडाअध्यक्ष धनवहादुर नेपालीले पोखरा ४ र ५ जोड्ने फिर्केखोला पुलका ठेकेदारलाई चेतावनी पत्र दिएको वताएका छन् । वडा नं ५ द्धारा बुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष नेपालीले अवको ६ महिनामा पुल सम्पन्न नगरे ठेकेदारलाई कारवाही गर्ने चेतावनी दिइसकेको वताएका हुन् ।हालसम्म थप समाचार

१९ बर्षदेखि वेपत्ता भएका बराल अझै भेटिएनन् शहिद र वेपत्ताले लेखाएको सपना पुरा गर्न लाग्छुः मन्त्री बराल

5 years ago Samaya Dristi 0
पोखरा २०, साउनगण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल (जीवन) ले शहिद र वेपत्ताले देखाएको सपना पुरा गर्न तर्फ आफु लाग्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी माओबादी केन्द्र वडा कमिटि पोखरा १० को आयोजनामा बुधबार पोखरामा आयोजना भएको राज्यद्धारा वेपत्ता पारिएका मजदुर नेता चमनलाल बरालको १९ औं खोज सभामा वोल्दै मन्त्री बरालले शहिद र वेपक्ताले थप समाचार

प्रचण्ड र माधव नेपालबीच भेट, सरकारमा सहभागी हुने विषयमा छलफल

5 years ago Samaya Dristi 0
काठमाडौं,१९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज विहान भएको भेटवार्तामा नेपाल पक्ष सरकारमा सहभागी हुने विषयमा छलफल भएको बताइएको छ।  स्रोतका अनुसार कोटेश्वरमा भएको भेटमा प्रचण्डले नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए। भेटमा नेपाल सरकारमा सहभागी हुने विषयमा सकारात्मक थप समाचार