मुख्य समाचार

अस्पतालमा बढ्न थाले बिरामी, दोस्रो लहर उत्कर्षकै झल्को

5 years ago Samaya Dristi 0
काठमाडौं, १८ साउन । कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालमा बिरामीको चाप फेरि बढेको छ । कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको समय अर्थात वैशाख मशान्तकै जस्तो आईसीयू र आकस्मिक कक्षमा शय्या अभाव हुन थालेको छ । बेडको पालो पर्खिएर अस्पतालबाहिर बस्ने संक्रमितको संख्या बढ्दै गएको छ । अस्पतालका सबै शय्या संक्रमितले भरिएपछि बिरामी बाहिरै थप समाचार

श्रमीकको समाजिक सुरक्षामा प्रदेश सरकारले विशेष ध्यान दिने

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १८, साउनगण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले श्रमिकको सामाजिक सुरक्षामा प्रदेश सरकारले विशेष ध्यान दिने वताएका छन् ।संयुक्त टेड युनियन समन्वय केन्द्र जेटियुसीसी द्धारा आइतवार पोखरामा आयोजित रोजगारदाता, श्रमिक र सरकारका प्रतिनिधिहरुको छलफल कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा वताएका हुन् ।उनले कोरोना महामारीको बेला खोप लगाउन उमेरको हद आवस्यक थप समाचार

तीन एजेण्डामा छलफल गर्न एमाले बैठक बस्दै, अब माधव नेपाललाई नपर्खिने

5 years ago Samaya Dristi 0
काठमाडौं, १७ साउन । नेकपा एमाले स्थायी कमिटीको बैठक अब माधव नेपाललाई पर्खेर नरोकिने भएको छ । शनिवार विघटित कार्यदलका दुवै पक्षका सदस्यहरुको आग्रहमा स्थगित भएको बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ । विघटित कार्यदलका नेताहरु केपी ओली र माधवकुमार नेपालबीच वार्ता गराउन प्रयासरत रहे पनि नेपालले बिना एजेण्डा ओलीसँग नभेट्ने बताएका छन् थप समाचार

बालुवाटारमा सत्ता पक्षीय गठबन्धनको बैठक, माधव नेपालले प्रतिनिधि पठाए

5 years ago Samaya Dristi 0
साउन १३ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षीय गठबन्धनको बैठक जारी छ । बैठकमा नेकपा  एमालेका नेता माधव नेपाल भने अनुपस्थित छन् । नेपालका तर्फबाट नेता विजय पौडेल बैठकमा सहभागी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत गठबन्धनका शीर्ष नेताहरू भने बैठकमा सहभागी छन् । थप समाचार

नेपाल प्रहरीमा ७ वटा दर्जा थप्न प्रस्ताव, सशस्त्रको जस्तै संरचना बनाइने

5 years ago Samaya Dristi 0
काठमाडौँ, १३साउन ।  नेपाल प्रहरीले दर्जा संरचना सशस्त्र प्रहरीकै जस्तो बनाउने प्रस्ताव अघि सारेको छ। परिचरदेखि वरिष्ठ सइसम्म ७ वटा दर्जा थप्ने प्रस्ताव गर्दै नेपाल प्रहरीले गृह मन्त्रालयमा प्रस्ताव पठाएको हो।  अवकाशपछि दिने सेवा सुविधामा पनि सशस्त्रमा जस्तै प्रस्ताव गरिएको छ। सशस्त्र प्रहरीमा ३० वर्ष सेवा गरेका एसपीभन्दा तलको दर्जालाई अवकाश हुने बेलामा एक तह बढुवा थप समाचार

असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

5 years ago Samaya Dristi 0
काठमाडौं,११ साउन । नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै असोज १५ देखि संक्रमणको तेस्रो लहर आउन सक्ने जनाएको हो । समितिको थप समाचार

उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता

5 years ago Samaya Dristi 0
काठमाडौं,११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो । जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थप समाचार

पर्यटन व्यवसायी र मजदुरलाई खोप, एक करोडको राहत प्याकेज

5 years ago Samaya Dristi 0
पोखरा, १० साउन । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपÒर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गर्नुभएको छ ।पदभार ग्रहणका लागि मन्त्रालय पुग्नु भएका मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा महेश्वर ढकाल, महाशाखा प्रम¬ख उमा गौतम कोइराला ,इमनाथ कँडेल, गोकुल शर्मा पौडेल लगायत कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।पदभार ग्रहणसँगै उहाँले दुइ वटा महत्वपूर्ण निर्णयहरु गर्नुभएको थप समाचार

जनयुद्धका योद्धा बराल गण्डकी प्रदेशको अर्थ—मन्त्री

5 years ago Samaya Dristi 0
पोखरा, साउन सादा जीवन उच्च विचार भएका जनयुद्धका योद्धा रामजी प्रसाद बराल जीवन आफ्नो निरन्तर राजनीतिक लगावका कारण आज गण्डकी प्रदेशको अर्थमन्त्री हुनु भएको छ । बराल वि.स. २०२३ साल साउनको २३ गते कास्कीको पोखरा २२ (पुम्दी—भुम्दी) स्थित डाँडाथोक, लुकुन्स्वाँरा सुगम गाउँमा बुबा सशीधर बराल र आमा धनरुपाको कोखबाट जन्मनु भएको हो । २०४२ सालमा थप समाचार