बिकास बाहेक कुनै सपना छैन – सांसद पहारी

5 years ago Samaya Dristi 0
पोखरा ,२० पुस । गण्डकी प्रदेश सभा सदस्य राजिब पहारिले पोखरा महानगर वडा न ६ स्थित नहरमार्ग ढलान बाटो सोमबार शिलान्यास गरेका छ्न। उनले बिश्वको महत्त्वपूर्ण पर्यटकीय गन्तब्य लेकसाइडलाई हर हिसाबले सिगार्नु पर्ने भन्दै त्यसकालागी अझै उत्तरदायी भएर आफू लागि परेको बताए। पहारिले गुणस्तरिय निर्माण लागि निरन्तर अनुगमन गर्न स्थानियलाई आग्रह गरे। उनले बिकास बाहेक थप समाचार

गण्डकी प्रदेशमा कोरोना बिरुद्धको भ्याक्सिन ल्याउने तयारी

5 years ago Samaya Dristi 0
पोखरा २०, पुष । गण्डकी प्रदेशमा आगामी तीन महिना पछि अर्थात मार्च महिनामा कोरोना बिरुद्धको भ्याक्सिन ल्याउने तयारी गरिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य आपुर्ति व्यबस्थापन केन्द्रको सहकार्यमा संघिय सरकारको सहयोगमा आगामी मार्च महिनामा पहिलो चरणमा राहत स्वरुप कोरोना बिरुद्धको भ्याक्सिन ल्याउने तयारी भएको केन्द्रका निर्देशक खिम बहादुर खड्काले बताए । गण्डकी प्रदेशको राजधानि पोखराबाट थप समाचार

पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनमा मनोनयन दर्ता, अध्यक्षमा कोइराला बीच कोइराला कै भीडन्त, वरिष्ट उपाध्यक्षमा पवन निर्बिरोध

5 years ago Samaya Dristi 0
कमल पौडेल अथक पोखरा २०, पुस पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनका लागि नारायण कोइराला र बिन्दु कोइराला सुवेदीले अध्यक्षमा मनोनय दर्ता गराएका छन् ।संघको ३३ औं महाधिवेशनमा नारायण कोइरालाको प्यानलमा वरिष्ठ उपाध्यक्षतर्फ पवनकुमार प्रजापति र वाणिज्यअन्तरगत उपाध्यक्षतर्फ अर्जुन पोखरेल चुनावी मैदानमा उत्रिएका छन् ।प्यानलबाट उद्योगतर्फको उपाध्यक्षमा चिनुकुमारी गुरुङले उम्मेदवारी दिएकी छिन् ।यसैगरी, महासचिव, थप समाचार

५ सय रुपैयाँमा एक बर्ष फिल्म हेर्न पाइने

5 years ago Samaya Dristi 0
काठमाडौं । कोरोनाको कारण देशमा लकडाउन भए संगै विश्व बजारमा ओटीटी प्लेटफर्ममा चलचित्र हेर्ने दर्शकको संख्या बढिरहेका छन् । हलहरु बन्द भएपछि यो माध्यम अझै सशक्त बनेको हो । नेपालमा पनि ओटीटी प्लेटफर्मको सुरुवात भए पनि दर्शकले भने यो माध्यमलाई अझै पनि विश्वास गर्न सकेका छैनन् । यसैविच, सन् २०१६ मा नेपालमा ओटीटीको संकार बसाल्न थप समाचार

प्रचण्ड पत्नी सीतालाई मुम्बई लैजाने तयारी

5 years ago Samaya Dristi 0
काठमाडौं,१९ पुस । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि मुम्बई लैजाने तयारी भएको छ । भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लैजाने तयारी गरिएको हो । सीता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत गएकी थिइन् । थप समाचार

सर्वोच्च लाई वलीको जबाफ: हस्तक्षेप र दबाबका कारण विघटन गरे

5 years ago Samaya Dristi 0
काठमाडौँ, १९ पुष । सरकार सञ्चालनमा निरन्तर असहयोग भएपछि आफूले बाध्य भएर संसद विघटन गरेको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई दिएका छन्। आइतबार प्रधानमन्त्री ओलीले महान्यायाधीवक्ता कार्यालयमार्फत सर्वोच्चमा पेश गरेको लिखित जवाफमा सरकार सञ्चालनमा पार्टीबाट अनाआवश्यक हस्तक्षेप र दबाब दिएका कारण बाध्यएर विघटनको निर्णय गरेको उल्लेख गरेका हुन्। उनले संसद विघटन गरेको अवस्था थप समाचार

बन्द विद्यालयहरु खोल्न उच्चस्तरीय समितिको सरकारसँग प्रस्ताव

5 years ago Samaya Dristi 0
काठमाडौँ, १९ पुष । कोरोना भाइरस (कोभिड-१९) का कारण नौ महिना देखी बन्द भएका विद्यालयहरु खुल्ने भएका छन्। आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी ) निर्देशक समिति०को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायत बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको थप समाचार

तितेपानीको खानेपानी संरक्षण गर्न टंकी निर्माण सुरु

5 years ago Samaya Dristi 0
१९ पौष,पोखरा । पोखराको खानेपानी मर्दी खोलाबाट सिधै घरघरमा वितरण गरिएको छ । वर्षाको समयमा खोलाको पानी धमिलो आउँदा धरको धारामा पनि हिलो मिसिएको पानी हरेक वर्ष दोहोसरने समस्या हो र त्यस्तै हिउँदको वेलामा खानेपानीको मुहानमै पानीको कमीको कारण धेरैको घरमा पानी आउँदैन । ति सबै घरधनि वा वहालमा वस्ने सबै जना पानीलिन जाने भनेकै थप समाचार

आर्थिक सम्वृद्धिमा सहकारीको भूमिका अग्रणीः थापा

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १९, पुसगण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले आर्थिक सम्वृद्धिमा सहकारीहरुको भूमिका अग्रणी रहेको वताएका छन् ।सिद्यार्थ गौतम साकोस र धु्रवतारा साकोसबीच एकीकरण भई वनेको सिद्यार्थ गौतम वचत तथा ऋण सहकारी संस्थाको आइतवार पोखरामा शुभारम्भ गर्दै थापाले सो कुरा वताएका हुन् । उनले सहकारी संस्थाहरु सिद्यान्त र मर्म अनुसार संञ्चालन गर्न शेयर सदस्यहरुलाई थप समाचार

पोखरा हस्तकला सङ्घमा खड्का

5 years ago Samaya Dristi 0
पोखरा, १९ पुस । कास्की पोखरा हस्तकला सङ्घको अध्यक्षमा महिला उद्यमी रामकली खड्का सर्वसम्मत चयन भएकी छिन् । सङ्घको १०औँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट उहाँको नेतृत्वमा नयाँकार्यसमिति चयन भएको हो । सङ्घको उपाध्यक्षमा सीता गुरुङ सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल चयन भएकी हुन् । त्यसैगरी सदस्यमा मीन राना मगर, रजनी कोइराला, पम्फा थापा, थप समाचार