पौष १९ गते २०७७
सर्वोच्च लाई वलीको जबाफ: हस्तक्षेप र दबाबका कारण विघटन गरे
काठमाडौँ, १९ पुष ।
सरकार सञ्चालनमा निरन्तर असहयोग भएपछि आफूले बाध्य भएर संसद विघटन गरेको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई दिएका छन्।
आइतबार प्रधानमन्त्री ओलीले महान्यायाधीवक्ता कार्यालयमार्फत सर्वोच्चमा पेश गरेको लिखित जवाफमा सरकार सञ्चालनमा पार्टीबाट अनाआवश्यक हस्तक्षेप र दबाब दिएका कारण बाध्यएर विघटनको निर्णय गरेको उल्लेख गरेका हुन्।
उनले संसद विघटन गरेको अवस्था थप दुई वर्ष देश अनिर्णयको बन्दी बन्ने र जनताको चाहनाअनुसार काम गर्न नसकिने भएकाले निकासका लागि प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा लागि चुनावको मिति घोषणा गरेको उल्लेख गरेका छन्।