5 years ago
Samaya Dristi
0
पोखरा, १८ पुष ।कास्कीको अन्नपूर्ण पद मार्गमा पर्ने घान्द्रुक, टाडापानी, घोरेपानी, देउँराली, उल्लेरी लगायतका क्षेत्रमा पर्यटक आगमनमा जनवरी १४ तारिख अर्थात माघ १ गते खुल्ला हुने भएको छ । गाउँमा बढी बृद्ध बृद्धाहरु भएको हुनाले कोरोना शंक्रमण बढ्ने जोखिमलाई मध्यनजर गरी माघ १ गते देखि मात्र उक्त क्षेत्रमा पर्यटक आगमनमा खुल्ला गर्ने भएको पर्यटन व्यबस्थापन
थप समाचार