5 years ago
Samaya Dristi
0
कमल पौडेल अथकपोखरा २५, माघपोखरा महानगरपालिकाको आठौँ नगरसभा आइतबारदेखि पोखरामा शुरु भएको छ । पोखरा सभागृमा शुरु भएको सभामा छ वटा विधेयकहरु, एउटा कार्यविधि, १३ वटा ऐनहरुको संसोधन र चार वटा नियमावलीको संसोधन प्रस्ताव प्रस्तुत गरिएको छ ।कृषी ऐन २०७७, पोखरा महानगर पुर्वाधार विकास निगम ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, पर्यटन
थप समाचार