राजाराम पौडेलको गीतिसङ्ग्रह लकडाउन-१२० सार्वजनिक

5 years ago Samaya Dristi 0
पोखरा,२४ माघ । पत्रकारका राजाराम पौडेलको गीति संग्रह लकडाउन -१२० लोकार्पण भएको छ । शनिबार पोखरा थिएटरमा आयोजित कार्यक्रममा उनको पहिलो कृति लकडाउन-१२० गीतिसङ्ग्रह लोकार्पण गरिएको हो । थिएटरका अध्यक्ष परिवर्तनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य गायिका हरिदेवी कोइराला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका अध्यक्ष रमेश बिजी, थप समाचार

प्रधानमन्त्री ओली भन्छन् संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न सक्दैन

5 years ago Samaya Dristi 0
काठमाडौं,२३ माघ । प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् । नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताए ।उनले अघि भने, जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो केपी आलीले राजतन्त्र फर्किएको थप समाचार

थिर संग विवाह बन्धनमा बाधिदै अन्जु पन्त

5 years ago Samaya Dristi 0
काठमाडौं,२३ माघ । गायिका अन्जु पन्तले विवाह गर्ने भएकि छिन् । गायिका पन्त र गीतकार थिर कोइरालाविच बिहे हुने पक्का भएको छ । आफूहरु एक बर्षदेखि प्रेममा रहेको थिरले बताएका थिए । उनले, अञ्जुसँग बिहेको बिषयमा कुरा चलिरहेको तर मिति तय नभएको बताएका थिए । उनै, थिरले सामाजिक संजालमा अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै चाडै नै थप समाचार

ओली समूहको काठमाडौंमा शक्ति प्रदर्शन

5 years ago Samaya Dristi 0
काठमाडौं,२३ माघ । नेकपा ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको ओली समूहले काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेको हो । अहिले नारायणहिटी दरबार संग्राहलय अगाडि आमसभा चलिरहेको छ, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्दैछन् । थप समाचार

आज ओली समूहको काठमाडौँमा शक्ति प्रदर्शन

5 years ago Samaya Dristi 0
काठमाडौँ, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहले आज ९शुक्रबार० काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ।शुक्रबार दिउँसो नारायणहिटी संग्रहालयअगाडि हुने शक्ति प्रदर्शन (जनसभा) मा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्। प्रधानमन्त्रीले आजको सम्बोधनमार्फत विशेष नयाँ कुरा बताउने दाबी उनीपक्षीय नेताहरुले गर्दै आएका छन्।पत्रकारसम्मेलन गरेरै ओलीले अहिलेसम्म नबोलेको कुरा आजको सभामा बोल्ने दाबी ओली समूहका थप समाचार

सेनाका उपसेनानी पक्राउ

5 years ago Samaya Dristi 0
सुनसरी,२३ माघ । सेनाको उपसेनानी (लेफ्टीनेण्ट)को नाममा ठगेको आरोपमा एक जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इटहरी बजारक्षेत्रमा सर्वसाधारण तथा व्यापारीलाई रेड मर्करीको व्यापारमा फाइदा हुन्छ भन्दै ठगी गर्दै हिँडेका पर्सा ठोरी–५ का २८ वर्षीय शिवकुमार कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । प्रहरीले इटहरी–६ सामुदायिक अस्पताल अगाडिबाट नेपाली सेनाको कम्ब्याट थप समाचार

प्रचण्ड-माधव समूहद्धारा स्वेतपत्र जारी गर्ने तयारी

5 years ago Samaya Dristi 0
काठमाडौं,२३ माघ । नेकपा प्रचण्ड-माधव समूहले स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । आफ्नै पार्टीबाट निरंकुश प्रवृत्ति देखिएको भन्दै प्रचण्ड-माधव समूहका नेताहरुले आत्मसमीक्षा गरेर स्वेतपत्र जारी गर्ने बताएका हुन् । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘ कहाँ त्रुटि भयो रु किन समयमै यो प्रवृत्तिलाई रोक्न सकेनौं रु भन्ने आत्मसमीक्षा थप समाचार

केन्द्र विवादमा गाउँपालिका कार्यालयमा तालाबन्दी

5 years ago Samaya Dristi 0
कास्की, २१ माघ । कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्न सिफारिस गरिएको निर्णयविरुद्ध असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्। गाउँपालिकाको सिफारिसमा गण्डकी प्रदेश सरकारले सो पालिकाको केन्द्र हालको मादी–३ याङ्जाकोटबाट साझा बेतेनीमा सार्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भोलिपल्ट मङ्गलबार असन्तुष्ट पक्षले गाउँपालिकामा तालाबन्दी गरेको हो। राजनीतिक सहमति र स्थानीय स्वायत्त शासन ऐनविपरीत पालिकाको थप समाचार

आगामी साताबाट चन्द्रागिरी हिल्सको शेयर कारोबार

5 years ago Samaya Dristi 0
काठमाडौं, २१ माघ । चन्द्रागिरी हिल्सको शेयर आगामी साताबाट कारोबारमा आउने भएको छ । हिल्सले गत ९ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको चन्द्रागिरी हिल्स लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकरणका लागि प्रकृया अघि बढाएको छ । कम्पनीले पुस २४ देखि २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । संस्थापकतर्फ ८८ प्रतिशत र सर्वसाधरण तर्फ थप समाचार

उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक निकायका पदाधिकारीहरुको शपथग्रहण बहिष्कार

5 years ago Samaya Dristi 0
काठमाडौं, २१ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदका पदाधिकारीहरुको शपथग्रहण समारोह बहिस्कार गरेका छन्। आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजित शपथग्रहण समारोहमा उपराष्ट्रपति पुन र सापकोटा सहभागी भएनन् । प्रचण्डसँगको सल्लाहपछि उपराष्ट्रपति शपथग्रहण समारोहमा सहभागी नभएको स्रोतले जनाएको छ ।सभाभुख अग्नि सापकोटाले पनि शपथग्रहण समारोह बहिष्कार गरेका थिए । थप समाचार