माघ २१ गते २०७७
उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक निकायका पदाधिकारीहरुको शपथग्रहण बहिष्कार
काठमाडौं, २१ माघ ।
उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदका पदाधिकारीहरुको शपथग्रहण समारोह बहिस्कार गरेका छन्। आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजित शपथग्रहण समारोहमा उपराष्ट्रपति पुन र सापकोटा सहभागी भएनन् ।
प्रचण्डसँगको सल्लाहपछि उपराष्ट्रपति शपथग्रहण समारोहमा सहभागी नभएको स्रोतले जनाएको छ ।सभाभुख अग्नि सापकोटाले पनि शपथग्रहण समारोह बहिष्कार गरेका थिए ।