रोहित चन्दले भारतविरुद्धका मैत्रीपूर्ण खेल गुमाउने

5 years ago Samaya Dristi 0
काठमाडौं, १२ भदौ । नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर रोहित चन्द भारतविरुद्धका मैत्रीपूर्ण खेलमा अनुपस्थित रहने भएका छन् । पर्सिजा जकार्ताबाट इन्डोनेसियन लिग खेल्न जकार्ता पुगेका रोहित साफ च्याम्पियनसिपका लागि नेपाल आउने छन् । ‘रोहित नेपालमै छैनन् । र, उनी भारतविरुद्धका खेलमा पनि अनुपस्थित रहनेछन्’ अखिल नेपाल फुटबल संघ ९एन्फा०का महासचिव इन्द्रमान तुलाधरले भने, ‘साफ थप समाचार

कलम सहकारीको रक्तदानमा ४४ युनिट रगत सकंलन

5 years ago Samaya Dristi 0
पोखरा, १२ भदौ । कलम बचत तथा ऋण सहकारी सस्थाँको १२अौ बार्षिक उत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ४४ युनिट रगत सकंलनभएको छ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ कास्की र कलम सहकारीको सयुत्त रूपमा आयोजित आठौ रक्तदान कार्यक्रमका प्रमुखअतिथी पोखरा महानगरपालिकाका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले पहिलो रक्तदातालाई व्लड व्याग हस्तान्त्रणगरेर कार्यक्रमको सुभारम्भ गरेका थप समाचार

खोप नलगाएका ९७ प्रतिशतमा डेल्टा भेरिएन्ट पुष्टि

5 years ago Samaya Dristi 0
काठमाडौं, १२ भदौ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गत जुलाई महिनामा नेपालमा पुष्टि भएका कूल संक्रमितमध्ये ८० प्रतिशत डेल्टा भेरियन्ट भेटिएको जनाएको छ । सीसीएमसीले जारी गरेको सूचनामा डेल्टा संक्रमण पुष्टि भएकामध्ये ९७ प्रतिशतले खोप नलगाएको पाइएको समेत उल्लेख छ ।साथै, अन्य उमेर समूहमा भन्दा युवामा डेल्टा संक्रमण चाँडो हुने पाइएको समेत जनाइएको छ थप समाचार

सचिवविहीन गण्डकीमा थपिएका मन्त्रालय

5 years ago Samaya Dristi 0
पोखरा, १२ भदौ । स्थापनाकालमा मुख्यमन्त्रीसहित सात मन्त्रालय भएको गण्डकी प्रदेशमा अहिले चार थपेर ११ मन्त्रालय छन् । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नेकपाको किचलोले दोस्रो पटक गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले सत्ता टिकाउनका लागि मन्त्रालय फुटाएर ११ जनाको मन्त्रिमण्डल तयार गरेका थिए । अदालतको निर्णयका कारण नेकपाले आधिकारिकता नपाएपछि नेकपा एमाले र माओवादी केन्द्र थप समाचार

अष्टलक्ष्मीलाई हटाउन विशेष अधिवेशनको तयारी

5 years ago Samaya Dristi 0
काठमाडौं, १२ भदौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारमा विश्वासको मत नपुग्ने देखेपछि प्रदेशसभाको जारी आठौँ अधिवेशन नै अन्त्य गरेकी छिन् । मुख्यमन्त्री नियुक्त भएको एक सातामा नै सरकार अल्पमतमा परेपछि उनले संसद् छलेर सरकार टिकाउन संसद्को अधिवेशन अन्त्य गरेकी हुन् । मुख्यमन्त्री शाक्यले गत शुक्रबार राति १२ बजेबाट लागु हुने गरी नेपालको संविधान थप समाचार

ओली भन्छन् चुनावमा अरु सबै पार्टी मिल्दा पनि एमालेसँग नचिताए हुन्छ

5 years ago Samaya Dristi 0
काठमाडौं, १२ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु सबै पार्टी मिलेर पनि एमालेसँग लड्न नसक्ने बताएका छन् । हालै भएको पार्टी विभाजनबाट उनले रुखबाट पात खसेको संज्ञासमेत दिए । युवासंघको भेलालाई सम्वोधन गर्दै ओलीले भने, ‘एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा छ । कसैले नचिताए हुन्छ ।’ १० वटा पार्टी मिल्दा थप समाचार

डेढ महिना पुग्यो देउवा सरकार तर मन्त्रिपरिषदले पाएन पूर्णता

5 years ago Samaya Dristi 0
काठमाडौं, १२ भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पार्टीको कार्यक्रम भन्दै काठमाडौंबाहिर गएपछि मन्त्रिपरिषद विस्तार अझै धकेलिएको छ । असार २९ गते सर्वोच्च अदालतको परमादेश बमोजिम प्रधानमन्त्री नियुक्त भएका शेरवहादुर देउवाले डेढ महिना भइसक्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । साउन ३ गते देउवाले विश्वासको मत पाएका थिए । सरकारले अध्यादेशमार्फत नेकपा थप समाचार

माओवादी कास्की इन्चार्जमा करण, महानगर इन्चार्जमा रुपक

5 years ago Samaya Dristi 0
पोखरा, भाद्र,नेकपा माओवादी केन्द्रले सांगठनिक जिम्मेवारी टुंगो लगाएको छ । सोमबार र मंगलबार काठमाडौंमा बसेको स्थायी कमिटी बैठकबाट देशभरको र प्रवासको समेत संगठनात्मक जिम्मेवारीको टुंगो लगाएको हो। माओवादीले कास्की इन्चार्जमा राजकाजी गुरुङ करण र पोखरा महानगर इन्चार्जमा दीपक कोइराला रुपकलाई जिम्मेवारी दिएको छ । करण साबिक नेकपा हुँदा पनि जिल्ला इन्चार्ज नै थिए । रुपक थप समाचार

काम नगर्ने ठेकेदारलाई कारवाही गर्न मन्त्रालयलाई निर्देशन

5 years ago Samaya Dristi 0
पोखरा, भाद्र गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा कामनगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएको छ। वुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार शहररी तथा यातायात ब्यवस्था मन्त्रालयका सचिव सहितलाई बोलाएर गरेको छलफलपछि समितिका सभापति दीपक कोइरालाले उक्त निर्देशन दिनुभएको हो । समितिले मन्त्रालयलाई रातो कितावमा परेका योजना नकाट्न निर्देशन पनि दिएको छ । रातो कितावमा थप समाचार

भूतपुर्व खेलाडी मञ्चको साधारण सभा हुने

5 years ago Samaya Dristi 0
१० भदौ,पोखरानेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपुर्व खेलाडी मञ्चको साधारण सभा तथा अधिवेशन आश्विन ३ गते हुने भएको छ ।मञ्चको मंगालबार सम्पन्न बैठकले आश्विन ३ गते आइतबारका दिन साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो । मञ्चका कार्यबाहक अध्यक्ष हरि प्रसाद पराजुलीका अनुसार बैठकले अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समिती तथा विधान संसोधन समिती थप समाचार