सत्ता गठबन्धनको बालुवाटारमा छलफल

5 years ago Samaya Dristi 0
काठमाडौं,१५ भदौ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको छलफल भईरहेको छ। नेताहरुबीच मन्त्रिपरिषद्को पूर्णता र मन्त्रालय भागबन्डालगायत विषयमा छलफल केन्द्रीत भइरहेको छ। छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका डा। बाबुराम भट्टराई सहभागी छन्। थप समाचार

डा. केसीका माग कार्यान्वयनका लागि समिति गठन

5 years ago Samaya Dristi 0
काठमाडौं,१५ भदौ । सरकारले डा। गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन गरेको छ। मन्त्रालयका प्रमुख विशेषज्ञ डा। दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो। समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा। भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य रहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १ गते ५ बुँदे थप समाचार

लम्जुङमा घर जल्दा दम्पतीको मृत्यु

5 years ago Samaya Dristi 0
लम्जुङ ,१५ भदौ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले ९सिमपानी० मा एक घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको गएराति मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०र१५ दिनअघि मात्रै दुवै थप समाचार

माधव नेपालसँग मिल्न वामदेव गौतमका तीन सर्त

5 years ago Samaya Dristi 0
काठमाडौं,१४ भदौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीमा खुल्न दुई अध्यक्ष हुनुपर्ने शर्तसहित तीन बुँदे लिखित प्रस्ताव राखेका छन्। नवगठित पार्टीमा दुई अध्यक्ष पद राखेर एउटामा आफूलाई कायम गर्नुपर्ने अडान प्रस्तावमा गौतमले राखेका हुन्। समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई केही दिनअघि सहमतिको खाका पठाएर उनले पार्टीमा सहभागी हुन तीन बुँदे प्रस्ताव राखेको थप समाचार

नेपालसँग मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली काठमाडौंमा

5 years ago Samaya Dristi 0
काठमाडौं,१४ भदौ । भारतीय राष्ट्रिय फुटबल टोली नेपालसँगको मैत्रीपूर्ण खेलका लागि सोमबार नेपाल आइपुगेको छ । भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय टोली केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको हो । दुवै टिम अगामी अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा थप समाचार

ईश्वर पोखरेल भन्छन् एमालेको अध्यक्षका लागि योग्य छु

5 years ago Samaya Dristi 0
काठमाडौं,१४ भदौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताएका छन् । तर उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने उनले बताए । सोमबार पत्रकारसँगको कुराकानीमा उनले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि नेता हुनका लागि आफू योग्य रहेको बताए । थप समाचार

कांग्रेस महामन्त्रीमा गगन थापाको उम्मेदवारी दिने घोषणा

5 years ago Samaya Dristi 0
काठमाडौं, १४ भदौ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् । १३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार थप समाचार

भदौ २० देखि सवारी लाइसेन्सको परीक्षा

5 years ago Samaya Dristi 0
काठमाडौं, १४ भदौ । आगामी भदौ २० गतेदेखि काठमाडौंका दुई वटा लाइसेन्स कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक ९ट्र्रायल० परीक्षा पुन सुरु गर्ने भएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द भएको थियो । यातायत व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार भदौ २० गतेपछि क्रमैसँग थप समाचार

खेलकुदलाई केही व्यक्तिहरुले सोखको रुपमा लिदा नेपाली खेलकुद पछि परेको होः मन्त्री बराल

5 years ago Samaya Dristi 0
पोखरा , भदौं गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले केही सिमित व्यक्तिहरुले खेलकुदलाई सोखको रुपमा मात्र प्रयोग गर्नाले नेपाली खेलकुद पछि परेको बताएका छन्। वल्र्ड हाप्किडो च्याम्पियन शिपमा नेपालबाट सहभागि हुने नेपाली खेलाडीहरुको पोखरामा सुरु भएको बन्द प्रशिक्षणको आइतबार उद्घाटन गर्दै मन्त्री बरालले मुठ्ठिभरका केही व्यत्तिहरुले आफ्नो सोखका रुपमा मात्र प्रयोग गर्दा नेपाल्ी थप समाचार

पूर्णको नेतृत्वमा रोल्पा पोखरा सम्पर्क समाज

5 years ago Samaya Dristi 0
१४ भदौ, पोखरारोल्पा पोखरा सम्पर्क समाज कास्कीले आफ्नो २४ औं साधारण सभा तथा छैठौं महाधिवेशन गरेको छ । महाधिवेशनबाट पूर्णबहादुर पुनमगरको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।समितिको उपाध्यक्षमा मनसरा बुढामगर, सचिवमा रामकुमार बुढामगर, सहसचिवमा रमेश विक, कोषाध्यक्षमा तीर्थराज घर्तीमगर चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा मेनका पुनमगर, फर्की घर्तीमगर, घनपति बुढा र थप समाचार