रिसाएकी रिश्मालाई ‘जाले रुमाल’ दिएर फकाउँदै वुद्दि

5 years ago Samaya Dristi 0
काठमाडौं, भदौ २६ । गायक कृष्ण केसीको स्वर तथा शब्द, सुरेश अधिकारीको संगीतमा तयार भएको ‘जाले रुमाल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायक तथा गीतकार कृष्ण केसीले रिसाएकी मायालुलाई फकाउनका लागि एक प्रेमीले गरेका विभिन्न शैलीलाई प्रस्तुत गरेका छन् । गीतको भिडियोलाई पनि आकर्षक बनाइएको छ । गीतको भिडियोमा कृष्ण केसीकै थप समाचार

१२ वर्षपछि म्यानचेस्टरको जर्सीमा मैदान उत्रिँदै रोनाल्डो

5 years ago Samaya Dristi 0
काठमाडौं, भदौ २६ । क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किएका छन् । र, उनले आज प्रिमियर लिगमा डेब्यु गर्ने अपेक्षा गरिएको छ । म्यानचेस्टरले आज न्युक्यासल युनाइटेडको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । कतिपयले रोनाल्डोको डेब्यु च्याम्पियन्स लिगमार्फत पनि हुनसक्ने अड्कल लगाएका छन् । तीन दिनपछि थप समाचार

चलचित्र ‘ए मेरो हजुर ४’ चैत्रमा रिलिज हुने

5 years ago Samaya Dristi 0
काठमाडौं, भदौ २६ ।झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ लाई आगामी चैत्र २५ गते रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् । ‘विश्वव्यापी माहामारी कोरोनाको कारणले हामीले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर –४’ पूर्व घोषित मिति भदौ १८ मा रिलिज थप समाचार

पछिल्लो २४ घण्टामा सङ्क्रमित भन्दा निको हुने संख्या बढी

5 years ago Samaya Dristi 0
काठमाडौं, भदौ २६ । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टिजेन विधिबाट ८६ हजार ६२१ जनामा थप समाचार

संखुवासभा हत्याकाण्डमा छिमेकी लोकबहादुर कार्की पक्राउ

5 years ago Samaya Dristi 0
संखुवासभा २६ भाद्र  । संखुवासभाको मादी नगरपालिका– १ मा तीन पुस्ताकै वंश नाश हुने गरी भएको वीभत्स हत्यामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् । एकै परिवारका ६ जनाको ज्यान गरी भएको समूल हत्याकाण्डको अनुसन्धान गरिरहेको प्रहरीले आज ९शनिबार० बिहान छिमेकी घरकै एक २६ वर्षीय युवक लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो । प्रहरी थप समाचार

एन प्याव्सन कास्कीको चित्रकला प्रतियोगिता

5 years ago Samaya Dristi 0
पोखरा, २६ भदौं । नेशनल प्याव्सन कास्कीको आयोजनामा छैटौ जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याव्सन कास्कीमा आवद्ध विद्यालयका २५ जना विद्यार्थी सहभागिता रहेको उक्त प्रतियोगितामा हाम्रो पोखरा राम्रो पोखरा विषयमा चित्र वनाउ दिइएको कार्यक्रम संयोजक सञ्जय पौडेलले जानकारी दिनुभयो । भौतिक उपस्थिसतिमा आयोजना गरिएको प्रतियोगितामा डायमण्ड मोडल स्कूलका आयान इकुवल प्रथम, थप समाचार

मन्त्री बरालद्धारा बाढी र पहिरो प्रभावित क्षेत्र अवलोकन

5 years ago Samaya Dristi 0
पोखरा २६, भदौं । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले यस बर्षको बाढी र पहिरोबाट प्रभावित भएको कास्कीको केही ठाँउको अवलोकन गर्नु भएको छ । मन्त्री बरालले कास्कीको मादी गाउँपालिकाको चासु, पोखरा १३ को कसेरी नजिकको बाढी र पहिरोबाट प्रभावित भएको बाटो लगायतको शनिबार अवलोकन तथा निरिक्षण गर्नु भएको हो । पोखरा देखि थप समाचार

‘किसुनजी र राजनीति’ लोकापर्ण

5 years ago Samaya Dristi 0
२४ भदौं ।पोखरेली सष्टा अर्जुन पौडेलद्वारा लिखित ‘किसुनजी र राजनीति’ नामक पुस्तक बिहीवार लोकापर्ण गरियो । उक्त पुस्तकको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक कार्यक्रमका बीच लोकापर्ण गरे।पुस्तक लोकापर्ण गर्दै मुख्यमन्त्री पोखरेलले स्वः कृष्णप्रसाद भट्टराईको९किसुनजी० जीवनीबाट उच्च राजनीतिक संस्कार सिक्नुपर्नेमा जोड दिर्दै राजनीति निष्ठा पूर्वक गरिने कर्म भएको औल्याए।नैतिक वल, प्रजातान्त्रिक मूल्य र मान्यता, थप समाचार

फोटोग्राफी प्रतियोगिताको नतिजा घोषणा गर्दै मनायो फोटोग्राफर संघ गण्डकीले आफ्नो स्थापना दिवस , पोखराकी सिरु को फोटो उत्कृष्ठ बन्यो।

5 years ago Samaya Dristi 0
तुलसी राम सुवेदी, २१ भाद्र, पोखरागण्डकी प्रदेश भरीका फोटोग्राफरहरुको अविभावक संस्था को रुपमा रहेको फोटोग्राफरसंघ गण्डकीले आफ्नो तेस्रो स्थापना दिवसको अबसरमा फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा घोषणा सहित आफ्नो स्थापना दिवस मनायो ।गत भाद्र ३ गते बिश्व फोटोग्राफी दिवसका दिन घोषणा गरिएको अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा भाद्र २० गते आफ्नो स्थापना दिवसका दिन थप समाचार

पर्वतको पहिरोका कारण गण्डकीका ४ जिल्लामा विद्युत अवरुद्ध

5 years ago Samaya Dristi 0
काठमाडौं,१९ भदौ । पर्वतमा शुक्रबार रातिको पहिरोले प्रशारण लाइनको टावर ढलाएका कारण गण्डकी प्रदेशका ४ जिल्लामा विद्युत आपूर्ति अवरुद्ध भएको छ । सदरमुकाम कुश्मा नजिकै मोदी खोला आयोजना र र मोदी खोला–१ जलविद्युत आयोजनाको बीचमा पर्ने प्रशारण लाइनको टावर ढालेको थियो । मोदी–१ जलविद्युत आयोजनाको विद्युत मोदी सबस्टेसनमा जोड्न युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको थप समाचार