गण्डकीमा यसवर्ष बाढीपहिरो प्रकोप : दुई महिनामा ३३ जनाको मृत्यु, ४४ घाइते

5 years ago Samaya Dristi 0
पोखरा, ३० भदौ  । चालू वर्षको मनसुनका कारण गण्डकी प्रदेशका विभिन्न ठाउँमा बाढी र पहिरोले धेरै क्षति भयो । विशेषगरी मनाङमा बाढीबाट बढी प्रभावित छ । पर्वत, कास्की, गोरखा, बागलुङलगायत जिल्लामा पनि क्षति बढी भयो । बाढी पहिरोमा परी प्रदेशभर हालसम्म ३३ जनाले ज्यान गुमाएका छन् भने ४४ जना घाइते छन् । दुईजना अझै बेपत्ता छन् थप समाचार

प्रचण्डले बोलाए स्थायी समिति बैठक

5 years ago Samaya Dristi 0
काठमाडौँ,२९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको बैठक बोलाएका बोलाएको छन्। मंगलबार दिउँसो ३ बजे बस्नेगरि पार्टी कार्यालय पेरिस डाँडामा बैठक बोलाएका हुन्। सदनमा भइरहेको अवरोध र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो। यस्तै, असोज ३० बाट हुन लागेको सम्मेलनका लागि निर्वाचन नियमावली र निर्वाचन निर्देशिका तयार थप समाचार

गण्डकी आमसञ्चार विधेयक : प्रेस रजिष्ट्रारमाथि कर्मचारी हाबी

5 years ago Samaya Dristi 0
पोखरा, २९ भदौ । नेकपा एमालेका गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आमसञ्चार माध्यमको नियमन गर्न प्रेस रजिस्ट्रार स्वतन्त्र हुनुपर्ने बताएका छन् । सचिवले कारबाही गर्ने दफा परिवर्तन गर्नुपर्ने उनको सुझाव छ । ‘सचिवले कारबाही गर्ने हो भने प्रेस रजिष्ट्रार किन चाहियो रु’ प्रदेशसभामा विधेयकमाथिको छलफलमा बोल्दै सांसद दवाडीले प्रश्न गरे । प्रेस रजिष्ट्रारलाई नै जिम्मेवारी थप समाचार

कोभिड खोपः विश्वमा कुन देशका बालबालिकालाई कस्तो खोप दिइँदैछ ?

5 years ago Samaya Dristi 0
एजेन्सीन्युयोर्क, २९ भदौ । १८ वर्षमाथिका आफ्ना अधिकांश नागरिकलाई खोप लगाएका  विभिन्न देशले बालबालिकालाइ पनि खोप अभियान सुरु गरिसकेका छन् । अमेरिकामा ६ महिनादेखि नै बालबालिकामा खोप लगाउन थालिएको थियो भने वेलायतले अब सुरु गर्दैछ । प्रम्ख स्वास्थ्य अधिकारीहरूको सल्लाहपछि बेलायतका १२ देखि १५ वर्षका बालबालिकाले फाइजरको एक डोज लगाउने भएका हुन् । खोप विकासमा थप समाचार

गैंडाकोटमा बस र ट्रक ठोक्किए, तीन जनाको मृत्यु

5 years ago Samaya Dristi 0
काठमाडौं, २९ भदौ नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट-१० स्मृतिपुल नजिकै सु.प्र.०२-००१  ख ११२३ नम्बर बस र ना६ख७१२६ नम्बरको ट्रक मंगलबार बिहान एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । बस काकँडभित्ताबाट महेन्द्रनगरतर्फ जाँदै थियो । जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीका अनुसार दुर्घटनामा दुई थप समाचार

काठमाडौँ फोटोग्राफर संघमा डिगम्बर राजवंशी को नेतृत्व

5 years ago Samaya Dristi 0
२८ भदौ,काठमाडौं काठमाडौँ फोटोग्राफर संघको तेह्रौँ साधारण सभा तथा सातौँ अधिबेशन बाट डिगम्वर राजबंशी को नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । शनिवार भएको कार्यक्रममा प्रमुख अतिथि मञ्जु कुमार श्रेष्ठले पानसमा दीप प्रज्जवलन गरि उद्धघाटन गर्नुभएको थियो। कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य तथा महिला फोटोग्राफरलाई सम्मान गरीएको थियो ।संस्थाका अध्यक्ष मोति बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा थप समाचार

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

5 years ago Samaya Dristi 0
काठमाडौं ,२८ भदौ । नवगठित नेकपा ९एकीकृत समाजवादी० ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी सदस्य बेदुराम भुसालले असोज ५ गते बैठक बोलाइको जानकारी दिए । भदौ ९ गते नयाँ दलको मान्यता पाएपछिको नेकपा एसको यो पहिलो पटक केन्द्रीय कमिटी बैठक हो । भुसालका अनुसार सो बैठकमा जिल्ला नेतृत्वको जिम्मेवारी तोक्ने, जनवर्गीय संगठन थप समाचार

एमसीसीको विरोधमा सडकमा आए विप्लव

5 years ago Samaya Dristi 0
काठमाडौं,२८ भदौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा नेकपा विप्लव समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् । सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् थप समाचार

वेष्ट इन्डिजका चन्द्रपल हेमराजले विराटनगरबाट ईपीएल खेल्ने

5 years ago Samaya Dristi 0
काठमाडौं, भदौ २६ । वेष्टइन्डिजका अलराउण्डर चन्द्रपल हेमराजले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेट खेल्ने भएका छन् । आगामी असोजमा हुने ईपीएलका लागि विराटनगरले तेस्रो विदेशी खेलाडीको रुपमा शनिबार हेमराजलाई अनुबन्ध गरेको गरेको छ । विराटनगरले यसअघि जिम्बाव्वेका सिकन्दर राजा र क्यानडाका रेयानखान पठानलाई अनुबन्ध गरिसकेको छ ।गुयानाका २८ वर्षीय हेमराज ब्याटिङ थप समाचार