एक साताभित्र सरकारले पूर्णता पाउँछ : माधव नेपाल

5 years ago Samaya Dristi 0
काठमाडौं, १ असोज  । सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।  शुक्रबार नेकपा (एस)को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन् ।  संघदेखि सातै प्रदेशमा नेकपा (एस) सत्तारुढ दलको रूपमा रहने उनको भनाइ छ ।  थप समाचार

राष्ट्रिय समृद्धिको पर्वका रूपमा मनाइँदै विश्वकर्मा पूजा

5 years ago Samaya Dristi 0
काठमाडौं, १ असोज । हरेक वर्ष सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश गरेको प्रथम दिनलाई विश्वकर्मा दिवसका रूपमा मनाउने प्रचलन रहिआएको छ । सौरमासअनुसार हरेक वर्ष असोज १ गते वास्तुविद् तथा शिल्पकार भगवान विश्वकर्मा बाबाको पूजागर्ने प्रचलन सदीयौंदेखि चलिआएको ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजाल बताउँछन् ।  विशेषगरी यसवर्ष हरिपरिवर्तिनी एकादशी व्रत, वास्तुदिवस, विश्वकर्मा पूजा, राष्ट्रिय थप समाचार

एएफसी महिला एसियन कप : दर्शकले प्रवेश नपाउने

5 years ago Samaya Dristi 0
काठमाडौं, १ असोज  । एएफसी महिला एसियन कप छनोट खेलमा सहभागी टोलीका सदस्यहरूको नियमित पीसीआर परीक्षणको प्रावधान गरिएको छ । यस्तै औपचारिक बैठक, आवतजावतका क्रियाकलापलाई न्यूनीकरण गरिएको छ । अभ्यास समय र खेलका दिनबाहेक कुनै पनि टोलीलाई होटेलको हाता बाहिर जान दिइएको छैन । टोलीका अफिसियलहरूका बैठक तथा प्रेससँगको भेटघाटलाई पनि सकेसम्म भर्चुअल आयोजना गरिएका थप समाचार

तनहुँ ट्रक दुर्घटनाका मृतकको पहिचान खुल्यो

5 years ago Samaya Dristi 0
तनहुँ, १ असोज । तनहुँको व्यास नगरपालिका–१ मुसेखोलास्थित बुल्दी खोलामा ट्रक खसेर मृत्यु भएका चालकको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुने पोखरा महानगरपालिका–१९ का २८ वर्षीय अर्जुन गौतम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए । गौतमको ट्रकले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।  डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख थप समाचार

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दिपक सम्मानित

5 years ago Samaya Dristi 0
पोखरा ३०, भदौं यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत भएका छन् । सहारा क्लवले प्रदान गर्ने उक्त पुरस्कारबाट कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध परियारलार्ई क्लवको २३ औं बार्षिकोत्सवको अवसरमा आज (बुधबार) प्रदान गरिएको हो । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ(दीपक मनाङे), प्रदेश खेलकुद परिषदका सदस्य सचिव तथा क्लवका सल्लाहाकार तेज थप समाचार

च्याम्पियन्स लिग : रियल म्याड्रिड, पेरिस, लिभरपुल, सिटीको खेल आज

5 years ago Samaya Dristi 0
काठमाडौं, ३० भदौ । युरोपेली च्याम्पियन्स लिग सिजन २०२१–२२ अन्तर्गत आज समूह चरणका खेलहरु हुँदैछन् । बुधबार च्याम्पियन्स लिगको समूह ए, बी, सी र डी का खेल हुन लागेका हुन् । मंगलबारबाट सुरु भएको च्याम्पियन्स लिगमा पहिलो दिन  इ, एफ, जी, एच समूहका खेल भएका थिए । मंगलबार हुने पहिलो खेलमा टर्कीस क्लब बेसिक्तास जेकेविरुद्ध जर्मन थप समाचार

चट्याङ लागेर लमजुङमा पाँच भैंसी मरे

5 years ago Samaya Dristi 0
लमजुङ, ३० भदौ  । लमजुङको क्व्होलासोंथर गाउँपालिका-४ भुजुङको लेक स्यालुमा चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरेका छन् । चरनक्षेत्रमा पानी परेपछि ओत लाग्न रुखमुनि रहेका बेला चट्याङ खस्दा भैंसी मरेका किसान रुनबहादुर गुरुङले बताए । सोमबार साँझ करिब ५ बजे परेको चट्याङले आफ्नो मात्रै ३ वटा भैंसी मरेका उनले बताए । बाँकी भैंसी वीरबहादुर थप समाचार

सेनाले फड्के बनाएपछि मनाङको चामेमा विद्यालय खुले

5 years ago Samaya Dristi 0
लमजुङ, ३० भदौ  । गत ३१ जेठ र १ असारमा आएको बाढीपहिरोले हिमाली जिल्ला मनाङ लोकप्रिय विद्यालयको कार्यालय, शिक्षक आवास, चारवटा कक्षाकोठा, डाइनिङ हल बगाएको थियो । मर्स्याङदीको बाढीले बगाएको विद्यालयमा आइतबारदेखि पठनपाठन सुरु भएको छ  । गत ३१ जेठ र १ असारमा आएको बाढीपहिरोले हिमाली जिल्ला मनाङ लोकप्रिय विद्यालयको कार्यालय, शिक्षक आवास, चारवटा कक्षाकोठा, थप समाचार

शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभा बैठक स्थगित

5 years ago Samaya Dristi 0
काठमाडौं, ३० भदौ  ।  राष्ट्रिय सभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकले पहिलो संविधानसभाका सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्थाव पारित गरेको हो ।  बुधबारको बैठकको शोक प्रस्तावबाहेकका विषयलाई कार्यसूचीबाट हटाइएको थियो । शोक प्रस्ताव पारित गर्दै बुधबारको बैठक ५ असोज २०७८ सम्मका लागि स्थगित गरिएको छ थप समाचार

नेपाल टेलिकमको ‘नमस्ते पे’ सेवा सुरु

5 years ago Samaya Dristi 0
काठमाडौं, ३० भदौ । नेपाल टेलिकमको सहायक कम्पनीको रूपमा रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रममार्फत कम्पनीले ‘नमस्ते पे’सेवा सुरु गरेको जनाकारी दिएको हो । सो सेवा सुरु भएसँगै ‘नमस्ते पे’को मोबाइल एप, वेबसाइट र युएसएसडी कोडमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् । युएसएसडी कोडको सुविधाका कारण प्रयोगकर्ताले थप समाचार