भाद्र २९ गते २०७८

प्रचण्डले बोलाए स्थायी समिति बैठक

काठमाडौँ,२९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको बैठक बोलाएका बोलाएको छन्। मंगलबार दिउँसो ३ बजे बस्नेगरि पार्टी कार्यालय पेरिस डाँडामा बैठक बोलाएका हुन्।

सदनमा भइरहेको अवरोध र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो। यस्तै, असोज ३० बाट हुन लागेको सम्मेलनका लागि निर्वाचन नियमावली र निर्वाचन निर्देशिका तयार पार्न बैठक बस्न लागेको हो।