भाद्र २८ गते २०७८
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं ,२८ भदौ । नवगठित नेकपा ९एकीकृत समाजवादी० ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी सदस्य बेदुराम भुसालले असोज ५ गते बैठक बोलाइको जानकारी दिए । भदौ ९ गते नयाँ दलको मान्यता पाएपछिको नेकपा एसको यो पहिलो पटक केन्द्रीय कमिटी बैठक हो । भुसालका अनुसार सो बैठकमा जिल्ला नेतृत्वको जिम्मेवारी तोक्ने, जनवर्गीय संगठन बनाउने लगायतका मुख्य एजेण्डा छन् ।