भाद्र १२ गते २०७८
कलम सहकारीको रक्तदानमा ४४ युनिट रगत सकंलन
पोखरा, १२ भदौ ।
कलम बचत तथा ऋण सहकारी सस्थाँको १२अौ बार्षिक उत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ४४ युनिट रगत सकंलनभएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ कास्की र कलम सहकारीको सयुत्त रूपमा आयोजित आठौ रक्तदान कार्यक्रमका प्रमुखअतिथी पोखरा महानगरपालिकाका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले पहिलो रक्तदातालाई व्लड व्याग हस्तान्त्रणगरेर कार्यक्रमको सुभारम्भ गरेका थिए ।
रक्तदान कार्यक्रममा वोल्दै अधिकारीले कलम सहकारीले अहिलेको विषम परिस्थितिमा पनि यस्तो पुन्य काम गरेकोमा धन्यवाद दिदैसहकारी सस्थाहरुले विभिन्न समयमा सामाजिक उतरदाहित्वका कामहरु गरिरहेको बताए । कलम वचत तथा ऋण सहकारी संस्थाकाअध्यक्ष अर्जुन प्रसाद पोखरेलले कोरोनाको यो महामारीको अवस्थामा रगतको चरम अभाव भएको र यति बेला दुर्घटना तथा शल्यक्रिया, प्रसूति लगायतका आपत्कालीन उपचार चाहिने बिरामी रगत नपाएकै कारण जीवन र मरणको अवस्थामा अस्पतालको शय्यामाछटपटाइरहेका अवस्थामा सहकारीले रक्तदान कार्यक्रम राखेको बताए ।