भाद्र १२ गते २०७८
सचिवविहीन गण्डकीमा थपिएका मन्त्रालय
पोखरा, १२ भदौ । स्थापनाकालमा मुख्यमन्त्रीसहित सात मन्त्रालय भएको गण्डकी प्रदेशमा अहिले चार थपेर ११ मन्त्रालय छन् । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नेकपाको किचलोले दोस्रो पटक गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले सत्ता टिकाउनका लागि मन्त्रालय फुटाएर ११ जनाको मन्त्रिमण्डल तयार गरेका थिए । अदालतको निर्णयका कारण नेकपाले आधिकारिकता नपाएपछि नेकपा एमाले र माओवादी केन्द्र अगल भयो । त्यसको प्रभाव गण्डकी प्रदेशमा पनि पर्यो । त्यसैको फलस्वरुप गण्डकीमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चाको सहयोगमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भए । पोखरेल सरकारले पनि ११ वटै मन्त्रालयलाई निरन्तरता दियो ।
गण्डकीमा सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या र शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकाश मन्त्रालय बनाइएको थियो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ती र वन, वातावरण तथा भू(संरक्षण मन्त्रालय बनाइयो ।