आार्थिक क्रान्ति गर्न युवा संगठित हुन अर्थ मन्त्री बरालको आग्रह

5 years ago Samaya Dristi 0
पोखरा १०, भदौंगण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल (जीवन) ले आर्थिक क्रान्ति गर्न युवा संगठित हुन हुनुपर्ने बताउनु भएको छ । योङ कम्युनिष्ट लिग (वाईसिएल) पोखरा २२ को भेला एवं सम्मेलनको मंगलबार उद्घाटन गर्दै मन्त्री बरालले आर्थिक क्रान्ति गर्न अब युवाहरु एक भई सामुहिक रुपमा कृर्षि उत्पादनमा लाग्नु पर्ने बताउनु भएको हो ।उहाँले भन्नु थप समाचार

तेह्रथुम पावरको आइपिओ खुल्यो

5 years ago Samaya Dristi 0
काठमाडौं, ९ भदौ । सर्वसाधारणका लागि तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) आजदेखि खुलेको छ। कम्पनीको आइपिओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। प्रतिसेयर अंकित मूल्य १ सयका दरले ८ लाख कित्ता सर्वसाधारण समूहको सेयर निस्कासन हुन लागेको हो। यसको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि र २ प्रतिशत कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको ७ थप समाचार

कांग्रेसका ३ जिल्ला सभापति र २ युवा नेता अनसन बस्दै

5 years ago Samaya Dristi 0
काठमाडौं, ९ भदौ । क्रियाशील सदस्यता सूची सार्वजनिक लगायतका माग राखेर नेपाली कांग्रेसका जिल्ला सभापतिहरु आजदेखि रिले अनसनमा बस्ने भएका छन् । संस्थापन इतर समूहका जिल्ला सभापतिहरुले यसअघि मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका थिए । आफ्ना माग पूरा गराउने विषयमा पार्टी नेतृत्वले चासो नदेखाएको भन्दै ३ जिल्लाका सभापति र २ युवा नेता आज थप समाचार

पौडेल समूहको बैठक , सर्वसम्मत नेतृत्वको खोजी

5 years ago Samaya Dristi 0
काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेसमा गुटगत छलफलहरुले तीव्रता पाएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु पनि बिहानैदेखि आन्तरिक छलफलमा छन् । उनीहरुबीच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार चयनका विषयमा छलफल भएको एक नेताले बताए । पूर्वमहामन्त्री प्रकाशमान थप समाचार

नेपाल र ठाकुरको दल दर्ता प्रक्रिया आज टुंग्याउने तयारी

5 years ago Samaya Dristi 0
काठमाडौं, ९ भदौ । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दर्ता प्रक्रिया आज टुंगो लगाउने तयारी गरेको छ । आयोगले दुवै दलका नेताहरुलाई सनाखतको लागि आज बोलाएको छ । सामान्यता सनाखतपछि आयोगले दल दर्ताको प्रमाणपत्र दिने गर्दछ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अनलाइनखबरसँग थप समाचार

ज्येष्ठ नागरिक आवाजको लागि ५ लाखको अक्षयकोष स्थापना

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा ८, भदौज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीका सम्मानित सदस्य रामप्रसाद वतासले ज्येष्ठ नागरिक आवाजको लागि रु ५ लाखको अक्षयकोष स्थापना गरेका छन् । उक्त रकम संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठलाई मंगलवार उनले हस्तान्तरण गरेका हुन् । यसअघि उनले २ लाख ५० हजार हस्तान्तरण गरेको र वाँकी रकम अहिले हस्तान्तरण गरेको वताईएको छ । थप समाचार

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन संसदीय समितिको निर्देशन

5 years ago Samaya Dristi 0
काठमाडौं ,८ भदौ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो । समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् । थप समाचार

कुलमानविरुद्धको रिट प्रधानन्यायाधीश जबराको इजलासमा

5 years ago Samaya Dristi 0
काठमाडौं,८ भदौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा आफैंले हेर्ने भएका छन् । मंगलबार पेशी तोक्ने क्रममा उक्त रिट जबराले आफ्नैमा राखेका हुन् । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । थप समाचार

फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य

5 years ago Samaya Dristi 0
काठमाडौं, ७ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल थप समाचार

मानुषी लघुवित्तको आइपिओ बाँडफाँट

5 years ago Samaya Dristi 0
काठमाडौं, ७ भादौ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपिओ सर्वसाधारणमा जारी गरेको थियो । संस्थाको आइपिओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए । उक्त थप समाचार