जापानबाट पाँच लाख ५९ हजार डोज एस्ट्राजेनिका खोप आइपुग्यो

5 years ago Samaya Dristi 0
काठमाडौं, ७ भादौ । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार डोज खोप सोमबार काठमाडौं आइपुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार सोमबार आएकोसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० मात्रा थप समाचार

भीषण वर्षापछिको भेलले पोखरा महेन्द्रपुलको सडक भासियो

5 years ago Samaya Dristi 0
पोखरा, ७ भादौ । भीषण वर्षापछिको भेलबाढीले खोतल्दा पोखराको व्यस्त बजार महेन्द्रपुलको सडकमा ठूला ठूला खाल्डा परेको छ। आइतबार राती नै महेन्द्रपुलमा खाल्डो परेको थियो। सडक किनारमा खाल्डो परेसँगै नजिकैका घर समेत जोखिममा पर्न सक्ने विज्ञहरुको भनाई छ। पोखरामा आइतबार बेलुकी ७ बजेदेखि सोमबार बिहान ९ बजेसम्म ९१४ घण्टा० को अवधिमा २६० मिलिमिटर वर्षा भएको थप समाचार

कांग्रेसमा साझा उम्मेदवारको खोजी गर्न संस्थापनइतरको छलफल

5 years ago Samaya Dristi 0
काठमाडौं, ७ भादौ । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि साझा उम्मेदवार बनाउने सन्दर्भमा संस्थापनइतरका नेताहरूबीच छलफल भएको छ ।बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको बैठकमा सभापतिको दावी गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइरालालगायत उपस्थित थिए । नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेतले बैठकको संयोजन गरेका हुन् । महाधिवेशनको थप समाचार

मध्यमार्गी धार एमालेमै रहने, १० बुँदे कार्यान्वयनका लागि भोलि स्थायी कमिटी बैठक

5 years ago Samaya Dristi 0
काठमाडौं, ७ भादौ । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ । माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको हो । एमाले महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजानका लागि बैठक बस्न लागेको नेपाल प्रेसलाई बताए । उनले अब थप समाचार

सडक भासियो

5 years ago Samaya Dristi 0
अबिरल बर्षाको कारण पोखराको महेन्द्रपुल भन्दा माथी पालिखेचोक भन्दा तल बिशाल बजार अगाडी सडक भासिएको छ ।तस्विरः राजु पाण्डे थप समाचार

जनैपूर्णिमा बिशेष

5 years ago Samaya Dristi 0
कोभिड का कारण मन्दिर नखुलेपछि बाटो तथा पसल अगाडी नै बसेर तागो बान्दैपोखरा बिन्ध्यवासीनी परिसरको दृश्य तस्विर ः दुर्गा प्रसाद पौडेल थप समाचार

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

5 years ago Samaya Dristi 0
७ भदौ,पोखरा साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरे ।कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएकोे बताए । थप समाचार

प्रवासी नेपाली मंच यूरोपको अध्यक्षमा कास्कीका गोविन्द

5 years ago Samaya Dristi 0
प्रवास ,७ भदौंप्रवासी नेपाली मञ्च यूरोपको अध्यक्षमा कास्की हेमजाका गोविन्द प्रसाद पौडेल सर्वसम्मत चयन भ्एका छन। झन्डै एक दशक भन्दा लामो समय प्रवासमा बिताउँदै सामाजिक तथा राजनीतिक क्षेत्रमा अगाडी बढिरहेका पौडेल यस भन्दा अगाडि प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको अध्यक्ष, एनआरएनए पोर्चुगलको उपाध्यक्ष , सल्लाहकार लगायत बिभिन्न जिम्मेवारी सम्हाल्दै आउनु आएका पौडेल कास्की आदर्श समाज थप समाचार

वरिष्ठ गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर

5 years ago Samaya Dristi 0
काठमाडौं, ६ भाद्र । मस्तिष्कघात भएपछि प्रगतिशील गायक जुठबहादुर खड्गी ९जेबी टुहुरे०को स्वास्थ्य स्थिति गम्भीर र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गत मंगलबार काठमाडौंको कलंकीमा अवस्थित निजी निवासमा एक्कासी लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहेका ७८ वर्षीय थप समाचार

सञ्चय कोषका प्रमुख प्रशासक गौतम हटाइए

5 years ago Samaya Dristi 0
काठमाडौं, ६ भाद्र । कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमलाई सरकारले पदमुक्त गरेको छ । गत बिहीबार नै बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको अर्थ मन्त्रालय निकट स्रोतले जनाएको छ । कर्मचारी सञ्चय कोषको प्रमुख हुन सञ्चयकर्ता हुनुपर्ने कानूनी व्यवस्था रहेको छ । प्रमुख प्रशासक गौतम नेपाल सरकारको सहसचिवबाट अवकाश पाइसकेका व्यक्ति थप समाचार