१३औं साफ च्याम्पियनसिपको तयारीमा नेपाल

5 years ago Samaya Dristi 0
काठमाडौं,५ भदौ । अक्टोबरमा माल्दिभ्समा हुने १३औं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आगामी सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । भारतसँगको खेल साफअघि नेपालको लागि तयारी गर्न अवसरको रुपमा रहनेछ । नेपाल र भारतबीच सेप्टेम्बर २ र ५ ९भदौ १७ र २० गते० मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल हुनेछ । नेपालले सन् थप समाचार

रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार तनहुका कुमारमोहन लाई

5 years ago Samaya Dristi 0
३ भाद्र पोखरा,पोखरा फोटोग्राफर संघ द्वारा संचालित ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’ तनहुंका फोटोग्राफर कुमार मोहन श्रेष्ठ लाई प्रदान गरिने भएको छ । १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरा फोटोग्राफर संघ पोखरा, नेपालले बिहिवार एक कार्यक्रमका विच उक्त पुरस्कार घोषणा गरेको हो । गण्डकी प्रदेश भरी वाट आएका सिफारिश का आधारमा ११ जिल्ला मध्येवाट श्रेष्ठलाई थप समाचार

सन्दर्भ विश्व फोटोग्राफी दिवस

5 years ago Samaya Dristi 0
अगस्ट १९ तारिख । विश्व फोटोग्राफी दिवस । विश्वभरका फोटोग्राफरले यस वर्ष १८२ औं विश्व फोटोग्राफी दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । ‘फोटोग्राफी’ शब्द ग्रिक भाषाबाट विकास भएको पाइन्छ । ग्रिक भाषामा ‘फोटो’ को अर्थ प्रकाश तथा ‘ग्राफी’ को अर्थ चित्र भन्ने बुझिन्छ । यसरी प्रकाशद्वारा बनाइने चित्रलाई फोटोग्राफी भनिन्छ । सन् १८३९ मा थप समाचार

दल विभाजन हुनेगरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

5 years ago Samaya Dristi 0
काठमाडौँ, १ भाद्र । सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारको बुहमत टिकाइराख्न थोरै संख्यामा पनि दल विभाजन गर्न सक्ने प्रावधान सहितको अध्यादेश जारी गर्ने निर्णय मन्त्रिपरिषद्‍बाट गराएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको थप समाचार

आजदेखि मुलुकभर ‘स्मार्ट लकडाउन’ कार्यविधि लागू

5 years ago Samaya Dristi 0
काठमाडौँ, १ भाद्र ।कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को सर्कुलरको आधारमा आजेखि मुलुकभर स्मार्ट लकडाउनको कार्यविधि लागू भएको छ । यही कार्यविधिको आधारमा जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय निकायहरुमा स्मार्ट लकडाउनको आदेश लागू गर्न सक्नेछन् । सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले भदौ १ गतेदेखि मुलुकका ७७ वटै जिल्लामा कार्यविधि लागू भएको जनाए । जसअनुसार मुलुकलाई संक्रमण दर, मृत्युदर, थप समाचार

काबुलबाट उद्धार गरेका ११८ जना नेपाली काठमाडौं ओर्लिए

5 years ago Samaya Dristi 0
काठमाडौँ, १ भाद्र । अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका ११८ जना नेपाली कामदार आज बिहान काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कुवेतबाट चार्टर्ड जहाजमा ती नेपालीलाई काठमाडौं ल्याइएको हो । कुवेतबाट जजिरा एयरवेजको जहाजमार्फत उनीहरू मंगलबार बिहान १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उद्धार थप समाचार

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दै

5 years ago Samaya Dristi 0
काठमाडौँ, १ भाद्र । नेकपा एमालेले आज ९मंगलबार० स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ । सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । आज बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठकलगत्तै संसदीय दलको बैठक पनि बस्ने जनाइएको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको थप समाचार

फिल्म सुटिङको गाडी दुर्घटना हुदा एकको मृत्यु, आठजना गम्भीर

5 years ago Samaya Dristi 0
पोखरा ,३२ साउन ।म्युजिक भिडिओ छायांकन सकेर पोखरादेखि काठमाडौंतर्फ फर्किरहेको गाडीलाई विपरित दिशाबाट आइरहेको भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिएको छ । धादिङको गजुरीमा राती साढे १ बजे भएको उक्त दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना फिल्म प्राविधिक गम्भीर घाइते भएका छन् । १४ जना फिल्म प्राविधिक चढेको बा ३ ख ४०१४ थप समाचार

हितेन्द्रदेवले हाले कुलमान बिरुद्ध रिट, सुनुवाई बुधबार हुने

5 years ago Samaya Dristi 0
काठमाडौं ,३२ साउन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर ऊर्जा आयोगको विशेष सदस्य बनाइएका हितेन्द्रदेव शाक्यले आफूले सो पद स्वीकार नगरेको भन्दै कुलमान घिसिङको नियुक्ति गैरकानूनी भएको दावी गरेका छन् । सर्वोच्च अदालतमा सोमबार दर्ता भएको शाक्यको रिट निवेदनमा आफ्नो सहमतिबेगर विद्युत प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले राजीनामा पनि नदिएको र कुनै स्पष्टीकरण थप समाचार

गण्डकीमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

5 years ago Samaya Dristi 0
पोखरा,३२ साउन ।गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । सोमबार प्रदेशभर थप १० जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २०६ पुगेको हो । प्रदेश स्वास्थ्य निर्देशनायका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेमा अधिकांश कास्कीका छन् । निर्देशनालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन समितिका संयोजक नवराज शर्माका अनुसार थप समाचार