नेपालमै पहिलो पटक पोखरामा स्नातक तहमा खेलकुदको पढाइ हुने

5 years ago Samaya Dristi 0
पोखरा,२९ साउन ।खेलकुद पर्यटनको सहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बीएसएम) को अध्यापन सुरु गर्न लागिएको हो । विश्वविद्यालयले खेलकुद विषय अध्यापनका लागि अहिले भर्ना आह्वान गरिसकेको थप समाचार

पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप

5 years ago Samaya Dristi 0
पोखरा,२९ साउन । पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सङ्घ संस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताका आधारमा खोप लगाउन कार्यक्रम सम्पन्न गरिएको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार नेपाल पर्यटन बोर्ड, होटल माउण्ट कैलाश, थप समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

5 years ago Samaya Dristi 0
काठमाडौं ,२९ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ बजे बैठक बस्न लागेको हो। बिहीबार कुनै निर्णय हुन नसकेपछि केन्द्रीय कार्यसमितिको बैठक आजलाई सारिएको थियो। आजको बैठकमा पनि १४औं महाधिवेशनका विषयमा छलफल हुने जनाएको छ। कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि थप समाचार

पोखरामा ब्राउन सुगरसहित तीनजना पक्राउ

5 years ago Samaya Dristi 0
पोखरा,२९ साउन । पोखरा कास्की प्रहरीले लागु औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्लामा अवैध लागु औषध ब्राउन सुगर ९खैरो हिरोइन० को कारोवार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार राति अन्दाजी ११ बजेको समयमा पोखरा(२६ विजयपुरस्थित शान्तिमार्गबाट उनीहरुलाई पक्राउ गरेको कास्कीका निमित्त प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक दिपक थप समाचार

अण्डाको मूल्य झण्डै दोब्बरले वृद्धि

5 years ago Samaya Dristi 0
काठमाडौं,२९ साउन । उत्पादकहरुले एकलौटी मूल्य निर्धारण गरेपछि उपभोक्ताहरु अण्डाको मूल्यमा ठगिन पुगेका छन् । दुई महिनाको अवधिमा अण्डाको उपभोक्ता मूल्य झण्डै दोब्बरले वृद्धि भएको छ तर मूल्य बढ्नुको कारणबारे सरकार र नियामक निकाय मौन छन् । २० दिनअघि प्रतिगोटा १२ रुपैयाँमा बिक्री भइरहेको अण्डाको मूल्य अहिले खुद्रा बजारमा २० रुपैयाँ पुगेको छ । कुखुराको थप समाचार

आज नागपञ्चमी

5 years ago Samaya Dristi 0
२९ साउन,पोखरा हिन्दुहरुले आजको दिनसरिसृप अर्थात् घस्रेर जमीनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो ।श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिन्छ । यो दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवतासमक्ष पुग्ने जनविश्वास छ । वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ । जसमा अनन्त, वासुकि, शेष, पद्यम, कम्बला, कर्कोटक, अश्भतरा, धृतराष्ट्र, थप समाचार

मैलुङ खोलाको आईपीओ बाँडफाँट,यसरी हेर्नु होस रिजल्ट

5 years ago Samaya Dristi 0
मंगलबार २६,काठमाडौं , मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर आईपीओ आज ९ साउन २६ गते मंगलबार बाँडफाँड भएको छ। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रिअलटमेन्ट सकेर यस दिन बाँडफाँट गरेको हो।क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए। जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द थप समाचार

‘एक्स ९’ मा अनमोल अनुबन्धित

5 years ago Samaya Dristi 0
अभिनेता अनमोल केसी नयाँ फिल्म ‘एक्स ९’ मा अनुबन्धित भएका हुन् । शनिवार काठमाडौंको म्यारियट होटलमा फिल्मका निर्माता र अनमोलबीच कागजी सम्झौता भएको हो । ‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्टले निर्देशन गर्ने फिल्ममा अनमोल टाइटल क्यारेक्टरमा हुनेछन् । उनले महंगो पारिश्रमिक बुझेर फिल्म साइन गरेको बताइएको छ ।   यो फिल्मका लागि निर्देशक भट्टसहितको टिम लामो थप समाचार

साम्राज्ञीसँग जीतुको रोमान्स !

5 years ago Samaya Dristi 0
काठमाडौं, २५ साउन । अभिनेता तथा हास्य कलाकार जीतु नेपालको अहिले हिट हिरोइन अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स रहने भएको छ । नेपालले रियलमा नभएर रिल लाइफमा साम्राज्ञीसँग रोमान्स गर्न लागेका हुन् । लण्डन निवासी कपिल रिजालको निर्देशन रहने एक फिल्ममा नेपाल र शाह मुख्य भूमिकाको लागि छानिएका हुन् । फिल्म अभिनयका लागि दुबै कलाकारले थप समाचार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

5 years ago Samaya Dristi 0
पोखरा, २५ साउन । २७ औं विश्व आदिवासी दिवस(अगष्ट ९) विविध कार्यक्रम गरी विश्वभरका आदिवासीहरुले सोमबार मनाएकाछन्।कोरोनाको संक्रमण बृद्धि भईरहेको अवस्थामा पोखरा ९ नयाँबजारस्थित तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालले भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई २ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै विश्व आदिवासी दिवस मनाएको हो।पोखरा १० रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान थप समाचार