अफगानिस्तान बाट ३३० नेपालीको उद्धार ,४३७ जना प्रतीक्षारत

5 years ago Samaya Dristi 0
काठमाडौं ,३२ साउन । नेपालबाट अफगानिस्तानमा नेपाली श्रमिक पठाउने दुई वटा म्यानपावर कम्पनीले ३३० जना नेपालीको उद्धार भइसकेको जानकारी दिएका छन् । वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा पठाउने कार्यमा संस्थागत रुपमा संलग्न दुई वटा म्यानपावर कम्पनीलाई नेपालीको अवस्थाबारे जानकारी लिएर आउन निर्देशन दिएको थियो । विभाग स्रोतका अनुसार एफएसआई वर्ल्ड म्यानपावर कम्पनी र युनिभर्सल कनेक्सन थप समाचार

पोखरामा औद्यागिक र पर्यटन क्षेत्रका व्यवसायीलाई खोप

5 years ago Samaya Dristi 0
पोखरा,३१ साउन । पोखरामा औद्यागिक तथा पर्यटन क्षेत्रका छ हजार ७०० उद्योगी तथा व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषद्लगायतका सङ्घसंस्थाको अगुवाइमा पोखरामा पर्यटन व्यवसायी, उद्योग व्यवसाय एवं मजदुरलाई खोप उपलब्ध गराइएको हो । शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको सचिवालयमा एक हजार ४०० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको सङ्घका अध्यक्ष थप समाचार

आजदेखि तीन दिन देशभर मनसुन सक्रिय

5 years ago Samaya Dristi 0
पोखरा,३१ साउन । आजदेखि तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गंगा नगरकोटीले तीन दिन अधिकांश स्थानमा वर्षा हुने बताईन् । वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक थप समाचार

पोखरामा कार दुर्घटना हुँदा एकको मृत्यु

5 years ago Samaya Dristi 0
पोखरा, ३१ साउन । पोखरामा आइतबार बिहान ग१च ७२३४ नम्बरको कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका १८ मेथलाङमा भएको दुर्घटनामा दुई महिला घाइते भएका छन् । आइतबार बिहान करिब ६ बजेको समयमा भएको दुर्घटनामा कार चालक बद्री खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक एवं निमित्त प्रहरी प्रवक्ता थप समाचार

गण्डकी प्रदेशमा एक महिनामै तेब्बर कोरोना संक्रमित

5 years ago Samaya Dristi 0
पोखरा,३१ साउन । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो एक महिना यताको तथ्यांक नियाल्ने हो भने कोरोना संक्रमण फेरि उकालो लागेको छ । निर्देशनालयका अनुसार पछिल्लो एक महिनामा संक्रमितको संख्या मात्रै उकालो लागेको छैन, मृत्युदर पनि बढेको छ । खोप केन्द्र अव्यवस्थित हुँदा त्यहींबाट संक्रमण फैलिएको मान्न सकिने लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल प्रमुख डा. विकास थप समाचार

गण्डकीमा मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने : मन्त्री थापा

5 years ago Samaya Dristi 0
पोखरा, ३० साउन । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले गण्डकीमा मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताएका छन्। नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले शनिबार पोखरा रंगशालामा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री थापाले अबको केही समय पछि गण्डकीमा मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताएका हुन्। खेलाडी थप समाचार

ओलीको अत्याचार सहने स्थिति छैन माधव नेपाल

5 years ago Samaya Dristi 0
काठमाडौं,३० साउन ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित आफूनिकट वाग्मती प्रदेश सम्पर्क संगठन कमिटीको कार्यक्रममा उनले अध्यक्ष ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको भन्दै आफूहरु लुरुक्क परेर जाने स्थिति नभएको बताएका हुन् । अध्यक्ष ओलीले हालसम्म गरेका कुनै निर्णयबाट पनि पछि थप समाचार

प्रचण्डको प्रस्ताव : आगामी चुनावसम्म वाम लोकतान्त्रिक गठबन्धन

5 years ago Samaya Dristi 0
काठमाडौं,३० साउन । नेकपा माओवादी अध्यक्ष प्रचण्डले कम्तीमा आगामी निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्ने बताएका छन् । शनिबार शुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गरेका छन्, जसमा गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमालेसँग पार्टी एकता गर्नु वस्तुतस् सही भएपनि केपी थप समाचार

शनिवार २६ सय कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु

5 years ago Samaya Dristi 0
पोखरा,३० साउन । पछिल्लो २४ घण्टामा मुलुकमा २६ सय २४ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमुना ९८,६६७ पीसीआर र ४,९०६० परिक्षण गर्दा ती संक्रमित थपिएका हुन् । शनिबार २० जनाले ज्यान गुमाएका छन् भने १३ सय २० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार मुलुकमा ३९ थप समाचार

गण्डकीमा एमालेले बनायो छायाँ सरकार

5 years ago Samaya Dristi 0
पोखरा,३० साउन । गण्डकी प्रदेशसभाको प्रमुख विपक्षी दल नेकपा एमालेले छायाँ सरकार गठन गरेको छ । प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले ९ सदस्यीय छायाँ सरकार बनाएको हो । गण्डकी प्रदेशमा ११ वटा मन्त्रालय छन् । ती सरकारका काम कारवाहीलाई निगरानी र खबरदारी गर्न प्रतिपक्षी दल नेकपा एमाले छायाँ सरकार गठन गरेको सांसद राजीव पहारीले थप समाचार