श्रावण ३१ गते २०७८
पोखरामा कार दुर्घटना हुँदा एकको मृत्यु
पोखरा, ३१ साउन । पोखरामा आइतबार बिहान ग१च ७२३४ नम्बरको कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका १८ मेथलाङमा भएको दुर्घटनामा दुई महिला घाइते भएका छन् ।
आइतबार बिहान करिब ६ बजेको समयमा भएको दुर्घटनामा कार चालक बद्री खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक एवं निमित्त प्रहरी प्रवक्ता दीपक केसीले जानकारी दिनुभयो ।