थप ३,२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

5 years ago Samaya Dristi 0
काठमाडौं,२३ साउन । पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८६६ जनाको पीसीआर परीक्षणमा २,२३१ र ४,७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या थप समाचार

सत्ता गठबन्धनको बैठक : साझा न्यूनतम् कार्यक्रममाथि छलफल

5 years ago Samaya Dristi 0
काठमाडौं,२३ साउन । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाको सांसद दुर्गा पौडेलले जानकारी दिइन्। कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर थप समाचार

कक्षा १२ को परीक्षा स्थगित

5 years ago Samaya Dristi 0
काठमाडौं,२३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए । कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न थप समाचार

एसईईको नतिजा प्रकाशित, कक्षा १२ को परीक्षा स्थगित

5 years ago Samaya Dristi 0
काठमाडौं,२३ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिए । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले थप समाचार

सर्वसाधारणको लागि प्रसाशसनद्धारा पार्टी प्यालेस खोल्न बन्देज, मन्त्रीका सम्मान कार्यक्रम पार्टी प्यालेसमै केन्द्रीत

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २१, साउनजिल्ला प्रशासन कार्यालय कास्कीले यही साउन २९ गतेसम्म लकडाउन जारी राखेको सूचना जारी गरेको थियो । तर बजारमा लकडाउन जस्तो कहीं कतै छैन । कोरोना महामारी दिन प्रतिदिन वढ्दै गएको छ । समान्य नागरिकले मापदण्ड पालना नगर्नू कुरा वेग्लै छ । तर यहाँ राजनीतिक दलका नेता र मन्त्रीहरुले नै मापदण्ड पालना थप समाचार

साउन महिना भित्र प्रदेश शिक्षा नीति घोषणा गर्ने तयारी

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २१, साउनगण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले साउन महिना भित्र प्रदेशको शिक्षा नीति घोषणा गर्ने तयारी गरेको वताएका छन् ।नेपाली कांग्रेस स्याङ्जा पोखरा सम्पर्क समाजद्धारा विहीवार पोखरामा आयोजित सम्मान एवं वधाइ कार्यक्रममा वोल्दै उनले सो कुरा वताएका हुन् ।उनले प्रदेशको शिक्षा नीति नहुँदा समस्या आएको वताउँदै यही साउन २५ गतेसम्ममा सरकारले प्रदेश थप समाचार

पोखरा ४ र ५ जोड्ने फिर्केखोला पुलका ठेकेदारलाई चेतावनी पत्र, अवको ६ महिनामा पुल सम्पन्न नगरे कारवाही गर्ने चेतावनी

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २१, साउनपोखरा महानगरपालिका प्रवक्ता एवं वडा नं ५ का वडाअध्यक्ष धनवहादुर नेपालीले पोखरा ४ र ५ जोड्ने फिर्केखोला पुलका ठेकेदारलाई चेतावनी पत्र दिएको वताएका छन् । वडा नं ५ द्धारा बुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष नेपालीले अवको ६ महिनामा पुल सम्पन्न नगरे ठेकेदारलाई कारवाही गर्ने चेतावनी दिइसकेको वताएका हुन् ।हालसम्म थप समाचार

१९ बर्षदेखि वेपत्ता भएका बराल अझै भेटिएनन् शहिद र वेपत्ताले लेखाएको सपना पुरा गर्न लाग्छुः मन्त्री बराल

5 years ago Samaya Dristi 0
पोखरा २०, साउनगण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल (जीवन) ले शहिद र वेपत्ताले देखाएको सपना पुरा गर्न तर्फ आफु लाग्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी माओबादी केन्द्र वडा कमिटि पोखरा १० को आयोजनामा बुधबार पोखरामा आयोजना भएको राज्यद्धारा वेपत्ता पारिएका मजदुर नेता चमनलाल बरालको १९ औं खोज सभामा वोल्दै मन्त्री बरालले शहिद र वेपक्ताले थप समाचार

भेडेटार वाट हेर्दा

5 years ago Samaya Dristi 0
नेपालको १ नं प्रदेशको सुनसरी र धनकुटा जिल्लामा पर्ने एक पर्यटकीय स्थल हो । यो बजार धरानको ४ नं वडा र साँगुरीगढी गाउँपालिकामा अवस्थित छ। भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ।यो समुन्द्र सतह देखी १४२० मिटर को उचाइमा रहेको छ,यहाँ वाट धरान धनकुटा बजार कोशिनदि आदी को दृश्यावलोकन गर्न सकिन्छ ।तस्विरः दुर्गा थप समाचार

पोखरा उद्योग बाणिज्य संघले मुख्यमन्त्रीलाई दियो धन्यवाद

5 years ago Samaya Dristi 0
पोखरा,१९ साउन । उद्योग बाणिज्य महासंघ पोखराले मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपाली नेतृत्वको मन्त्रीमण्डललाई धन्यवाद दिएको छ । महासंघ पोखराले शुभकामना कार्यक्रम आयोजना गरि गण्डकी प्रदेशका मुख्यमन्त्री नेपाली नेतृत्वको मन्त्रीमण्डललाई धन्यवाद दिएको हो । उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले व्यवसायीको प्रतिनिधित्व गर्दै सांसद विन्दु थापालाई मन्त्री बनाएकोमा मुख्यमन्त्री नेपालीलाई धन्यवाद दिए । शुभकामना कार्यक्रम थप समाचार