श्रावण २० गते २०७८

भेडेटार वाट हेर्दा


नेपालको १ नं प्रदेशको सुनसरी र धनकुटा जिल्लामा पर्ने एक पर्यटकीय स्थल हो । यो बजार धरानको ४ नं वडा र साँगुरीगढी गाउँपालिकामा अवस्थित छ। भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ।यो समुन्द्र सतह देखी १४२० मिटर को उचाइमा रहेको छ,यहाँ वाट धरान धनकुटा बजार कोशिनदि आदी को दृश्यावलोकन गर्न सकिन्छ ।
तस्विरः दुर्गा प्रसाद पौडेल