प्रचण्ड र माधव नेपालबीच भेट, सरकारमा सहभागी हुने विषयमा छलफल

5 years ago Samaya Dristi 0
काठमाडौं,१९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज विहान भएको भेटवार्तामा नेपाल पक्ष सरकारमा सहभागी हुने विषयमा छलफल भएको बताइएको छ।  स्रोतका अनुसार कोटेश्वरमा भएको भेटमा प्रचण्डले नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए। भेटमा नेपाल सरकारमा सहभागी हुने विषयमा सकारात्मक थप समाचार

हिरो मोटरसाइकल तथा स्कुटरमा छुट

5 years ago Samaya Dristi 0
काठमाडौं, १८ साउन । हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर उत्पादन गर्दै आएको हिरो मोटोकर्पले आफ्नो स्थापनाको १०औँ वर्ष पूरा गरेको अवसर पारेर नेपालमा पनि विभिन्न छुट योजना घोषणा गरेको छ । नेपालका लागि हिरोको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङले यो योजना ल्याएको हो । योजनाअनुसार कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार रुपैयाँ छुट पाइने कम्पनीले थप समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

5 years ago Samaya Dristi 0
काठमाडौं, १८ साउन । माओवादी स्थायी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लागेको मन्त्रिपरिषद विस्तारमा के कसरी सहभागी हुने भन्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । थप समाचार

नेपालमा मनसुनी वायुको प्रभाव : भारी वर्षाको सम्भावना

5 years ago Samaya Dristi 0
काठमाडौं, १८ साउन । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका अधिकांश भू(भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ। सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ थप समाचार

अस्पतालमा बढ्न थाले बिरामी, दोस्रो लहर उत्कर्षकै झल्को

5 years ago Samaya Dristi 0
काठमाडौं, १८ साउन । कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालमा बिरामीको चाप फेरि बढेको छ । कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको समय अर्थात वैशाख मशान्तकै जस्तो आईसीयू र आकस्मिक कक्षमा शय्या अभाव हुन थालेको छ । बेडको पालो पर्खिएर अस्पतालबाहिर बस्ने संक्रमितको संख्या बढ्दै गएको छ । अस्पतालका सबै शय्या संक्रमितले भरिएपछि बिरामी बाहिरै थप समाचार

श्रमीकको समाजिक सुरक्षामा प्रदेश सरकारले विशेष ध्यान दिने

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १८, साउनगण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले श्रमिकको सामाजिक सुरक्षामा प्रदेश सरकारले विशेष ध्यान दिने वताएका छन् ।संयुक्त टेड युनियन समन्वय केन्द्र जेटियुसीसी द्धारा आइतवार पोखरामा आयोजित रोजगारदाता, श्रमिक र सरकारका प्रतिनिधिहरुको छलफल कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा वताएका हुन् ।उनले कोरोना महामारीको बेला खोप लगाउन उमेरको हद आवस्यक थप समाचार

अमेरिकामा पर्वतका युवाको मृत्यु

5 years ago Samaya Dristi 0
कुश्मा, १७ साउन । रोजगारीका लागि अमेरिका पुगेका पर्वतका एक युवाको निधन भएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका १० कुर्घाका २८ वर्षीय विपिन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा साउन १२ गते निधन भएको हो । विगत ५ वर्षअघि मात्र अमेरिका पुगेका लम्साल अमेरिकाको न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या थप समाचार

तीन एजेण्डामा छलफल गर्न एमाले बैठक बस्दै, अब माधव नेपाललाई नपर्खिने

5 years ago Samaya Dristi 0
काठमाडौं, १७ साउन । नेकपा एमाले स्थायी कमिटीको बैठक अब माधव नेपाललाई पर्खेर नरोकिने भएको छ । शनिवार विघटित कार्यदलका दुवै पक्षका सदस्यहरुको आग्रहमा स्थगित भएको बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ । विघटित कार्यदलका नेताहरु केपी ओली र माधवकुमार नेपालबीच वार्ता गराउन प्रयासरत रहे पनि नेपालले बिना एजेण्डा ओलीसँग नभेट्ने बताएका छन् थप समाचार

राष्ट्रपति भण्डारीद्वारा युद्ध सङ्ग्रहालयको उद्घाटन

5 years ago Samaya Dristi 0
सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन गर्नुभएकाे छ । ​ नेपाली सेनाले झण्डै सात करोड रुपैयाँ लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएपछि आज राष्ट्रपतिबाट उद्घाटन गरिएकाे हो । आज आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले वि.स. १८२४ को युद्धमा अंग्रेजहरुलाई परास्त गर्ने काजी वंशीराज पाण्डे, श्रीहर्ष पन्त, शिकारी अफिसर वंशी गुरुङ थप समाचार