श्रावण १८ गते २०७८
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, १८ साउन । माओवादी स्थायी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लागेको मन्त्रिपरिषद विस्तारमा के कसरी सहभागी हुने भन्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।