श्रावण १८ गते २०७८
हिरो मोटरसाइकल तथा स्कुटरमा छुट
काठमाडौं, १८ साउन । हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर उत्पादन गर्दै आएको हिरो मोटोकर्पले आफ्नो स्थापनाको १०औँ वर्ष पूरा गरेको अवसर पारेर नेपालमा पनि विभिन्न छुट योजना घोषणा गरेको छ । नेपालका लागि हिरोको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङले यो योजना ल्याएको हो ।
योजनाअनुसार कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार रुपैयाँ छुट पाइने कम्पनीले जनाएको छ । त्यस्तै, सर्भिसिङमा ५० प्रतिशत छुटका साथै स्पेयर पार्टस्मा १० प्रतिशत छुट तथा वासिङ निःशुल्क गरिदिने जनाइएको छ । योजना साउन २५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।