भाद्र १ गते २०७८
एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दै
काठमाडौँ, १ भाद्र । नेकपा एमालेले आज ९मंगलबार० स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ ।
सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । आज बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठकलगत्तै संसदीय दलको बैठक पनि बस्ने जनाइएको छ ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छन्।