वैशाख ३० गते २०७९
रामेछापमा हवाई फायर, तीन ठाउँमा मतदान स्थगित
रामेछाप,३० बैशाख ।
रामेछापका विभिन्न मतदान केन्द्रमा प्रहरीले १५ राउन्ड हवाई फायर गरेको छ । सुनापती – २ मा एक राउन्ड, खाँडादेवी( १ मा ६ राउन्ड, मन्थली( १२ मा ३ राउन्ड र मन्थली( ९ मा ५ राउन्ड हवाई फायर भएको रामेछाप प्रहरी प्रमुख राजकुमार थिङले जानकारी दिए ।
गोली चलेका खाँडादेवी र मन्थलीका दुईवटा मतदान केन्द्रमा अहिले मतदान स्थगित भएको छ । खाँडादेवीकै पकरबासमा स्थगित भएको मतदान फेर िसूचारु भएको छ।