समाचार

फिलिपिनि राष्ट्रपतिले भ्रष्टचारीलाई गोली ठोक्न आदेश दिए

7 years ago Samaya Dristi 0
पश्चिमा देशका नेताहरूप्रति कटाक्ष गरि राष्ट्रवादी नेताको छवि बनाएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरटेले फिलिपिनी जनतालाई भ्रष्टाचार विरुद्ध सशक्त प्रतिकारमा उत्रिन आव्हान गरेका छन। एक सार्वजनिक कार्यक्रम मार्फत राष्ट्रपति डुटरटेले भ्रष्टाचारमा संलग्न लाई गोली ठोक्न समेत आग्रह गरेका छन।तर,नमर्ने गरि गोलि हान्नुपर्ने उनको भनाई छ। भ्रष्टाचारीलाई जेलको सजाय पर्याप्त नभएको भन्दै राष्ट्रपतिले उनीहरुलाई शारीरिक रुपमै घाइते थप समाचार

प्रधानमन्त्री द्वारा संसद भवन शिलान्यास

7 years ago Samaya Dristi 0
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संघीय संसद भवनको शिलान्यास गरेका छन।सरकारले ५ अर्ब २६ करोड लागतमा सिंहदबारस्थित पुतली बगैंचामा आफ्नै संसद भवन निर्माण गर्न लागेको छ। संसद् भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन,अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय संग्रहालय,संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन,संसदीय सचिवालयको भवन,चमेना गृह, प्रेसरछपाइ भवन र थप समाचार

मौसम पूर्वानुमानःबिहिवार बाट क्रमिक सुधार हुने

7 years ago Samaya Dristi 0
भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको मौसमविदहरूले बताएका छन। मौसम पुर्वअनुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशको पुर्वी भु-भागका केही स्थानमा मेघगर्जन चट्टयाङसहितको वर्षा हुने अधिक संभावना रहेको बताएको छ।साथै मध्य तथा पश्चिमी भू–भागमा एक–दुई स्थानमा थप समाचार

नेपाली सेनाले दुई वर्षयताका सामान खरिदमा छानविन गर्दै

7 years ago Samaya Dristi 0
नेपाली सेनाले पछिल्ला दुई वर्षमा बन्दोबस्ती सामान खरिदमा भएका अनियमिततामाथि छानबिन सुरु गरेको छ । खरिद प्रक्रियामा रहेका तथा आपूर्ति भइसकेका घतक र गैरघतक सैनिक बन्दोबस्तीका सामानमा घोटला भएको आशंकामा प्रधानसेनापति पूर्णचन्द्र थापाले आन्तरिक छानबिन थालेका हुन् । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार संगठनमा भएका आर्थिक हिनामिना छानबिन गर्न निरीक्षणाधिकृत विभागका उपरथीको नेतृत्वमा जंगी अड्डाले थप समाचार

राष्ट्रिय युवा संघका अध्यक्षको जिल्ला समितिलाई निर्देशन-‘माथिल्लो कमिटीको अनुमतिविना निर्णय नगर्नू’

7 years ago Samaya Dristi 0
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष राम प्रसाद सापकोटा’दिपशिखा’ले आफ्ना जिल्ला संगठनहरूले निर्णय गर्नु पूर्व आफूभन्दा माथिल्लो कमिट संग समन्वय गरि अनुमति लिन निर्देशन दिनु भएको छ।अध्यक्ष दिपशिखाले सामाजिक सञ्जाल फेसबुक मार्फत निर्देशन दिनु भएको छ। पछिल्लो समय ज्ञानेन्द्र शाहीलाई कास्की लगायतका केहि जिल्लाहरुमा तत्कालिन वाइसिएल र युवा संघले प्रवेश निषेध गरेको थप समाचार

पर्यटन मन्त्री भट्टराईले क्षमा मागे

7 years ago Samaya Dristi 0
भदौ-२९- संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई माथि नेपालगञ्ज विमानस्थलमा विमान भित्रै केही युवाहरुले गालीगलौज गरेका छन। मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरिएको छ।मन्त्री भट्टराईले चाहिँ विमान चढ्न ढीलो भएकोमा क्षमा मागेका छन। कार्यक्रम सकेर नेपालगञ्ज विमानस्थलमा आइपुग्दा प्लेन छुट्ने समय केही ढीलो भएको थियो। तर, एक घण्टासम्म नभई १५ मिनेट थप समाचार

पार्टी भित्र अहिले समस्या छैन:झलानाथ खनाल

7 years ago Samaya Dristi 0
भदौ-२७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र अहिले कुनै समस्या नरहेको बताएका छन। नेकपाको पछिल्लो कार्यविभाजनलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट छ।नेता नेपालले आफ्ना असहमतिहरू सार्वजनिक गरिसकेका छन। खनालले पार्टीभित्र विगतमा समस्या भए पनि अहिले नरहेको बताए।गृह जिल्ला इलामको फिक्कलमा नेकपाले आयोजनाका गरेको कार्यक्रममा नेता खनालले भने‘पार्टी थप समाचार

लद्दाखमा चीन र भारतका सेनाविच धक्कामुक्की

7 years ago Samaya Dristi 0
काठमाडाैँ, २७ भदाै । भारत र चीनको क्षेत्र लद्दाखमा दुवै देशका सेनाबीच धक्कामुक्की भएको जनाइएको छ । पश्चिमी सीमा लद्दाखको पूर्वी क्षेत्रमा गस्तीमा रहेका भारतीय सैनिक र चीनको पिपुल्स लिवरेशन आर्मी (पीएलए) बीच जम्काभेट भएपछि बुधबार दुवै पक्षबीच केहीबेर धक्कामुक्की र विवाद भएको हो । भारतको चर्चित अखबार ‘टाइम्स अफ इण्डिया’ले लेखेअनुसार लद्दाखमा भारत र थप समाचार

आन्तरिक विवाद मिलाउदै नेकपा निकट युवा संघले गर्यो यि महत्वपुर्ण निर्णयहरू

7 years ago Samaya Dristi 0
भदौ-२६ राष्ट्रिय युवा संघ नेपालको ३३५ सदस्यीय केन्द्रीय समिति हुने भएको छ । वाइसियल नेपाल र युवासंघ नेपालबीच भएको कार्यगत एकतापछि बनेको राष्ट्रि युवा संघ नेपालको संगठनात्मक एकता प्रक्रियाका लागि बसेको बैठकले संघको केन्द्रीय समिति ३३५ सदस्यीय बनाउनका लागि पार्टीसँग माग गरिएको बताएको छ । यहि भदौ २५ गते संगठनका ईन्चार्ज महेश बस्नेत, सहइन्चार्ज तथा थप समाचार

अलिबाबा प्रमुख ज्याक माले अध्यक्ष बाट दिए राजिनामा

7 years ago Samaya Dristi 0
समय दृष्टि भदौ-२६ विश्वकै सर्वाधिक ठूलो ई-कमर्स कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीको अध्यक्षको पदबाट मंगलबार राजीनामा दिएका छन। अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजीनामा दिएका हुन।चीनमा स्थापित यस अनलाइनले विश्वमै ई–कमर्सका क्षेत्रमा प्रभाव सिर्जना गरेको छ। चीनकै एकजना सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका ज्याक माले आफ्नो थप समाचार