समाचार

हुम्लाको सिमीकोट,दशैंअघि नै राष्ट्रिय सडक सञ्जालमा जोडिने

7 years ago Samaya Dristi 0
हुम्लाको सदरमुकाम सिमीकोट दशैंअगावै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। दशैंअघि ट्र्याक निर्माण सम्पन्न भएसँगै सिमीकोट राष्ट्रिय सडक सञ्जालले जोडिने भएको हो। हुम्लाको सदरमुकाम सिमीकोटबाहेक अधिकांश सदरमुकाम राष्ट्रिय सडक सञ्जालले जोडिइसकेको छ। हुम्लाको हिल्सादेखि सदरमुकाम सिमीकोटसम्मको ९५ किलोमिटर दूरीको सडकको ट्र्याक खोल्ने काम दशैंअघि नै सकिने हिल्सा–सिमीकोट सडक योजनाले जनाएको छ। आव २०६९/७० बाट योजना थप समाचार

सरकारी डाक्टरहरूको बिदेश मोह बढ्दै

7 years ago Samaya Dristi 0
विदेशमा पर्याप्त सुविधा, अवसरको पहुँचलगायतको कारणले सरकारी सेवामा कार्यरत र निजी अस्पतालमा कार्यरत चिकित्सकहरु विदेशिएका छन। सरकारी चिकित्सक संघका अनुसार सरकारी सेवामा कार्यरत रहेका मात्रै झण्डै ४ सय चिकित्सक विदेसिएका छन।ती चिकित्सकहरु विदेशमा रोजगारीको अवसर पर्याप्त हुने हुँदा माल्दिभ्स, दुबई, साउदी अरब लगायतका खाडी देशमा जाने गरेको खबर राजधानी दैनिकमा छापिएको छ । थप समाचार

मौसममा पुन फेरवदल,मनसुन सक्रिय हुदै

7 years ago Samaya Dristi 0
मौसम पुन परिवर्तन हुने मौसम विगागले जनाएको छ। एक/दुई दिनयता केही कमजोर बनेको मनसुन(पानी पार्ने प्रणाली) आज (शनिबार) देखि पुनः सक्रिय हुँदै गएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनु भयो ‘हिजो(शुक्रबार) देशभर करिब–करिब मौसम सफा नै थियो,’ उनले नेपालखबरसँग भने, ‘हिजोको तुलनामा आज मनसुन सक्रिय भएको छ।’ उनका अनुसार अहिले मध्य थप समाचार

नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस

7 years ago Samaya Dristi 0
गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक(एसपी)सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’(ओएनएम) नबनाई गृहले दरबन्दी थप्न प्रस्ताव गरेको हो । गृहमन्त्री रामबहादुर थापाले स्वीकृत थप समाचार

चिनियां राष्ट्रपति सि असोज २३ देखी ३० भित्र नेपालमा आउने

7 years ago Samaya Dristi 0
चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । सीको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ।अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ।राष्ट्रपति सी बिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागी भएर नेपाल आउने वा भारतबाट फर्कँदा नेपाल आउने थप समाचार

५५ अर्व रकम निकाशाका लागी भारतलाई समर्थन गर्नुपर्ने सर्त,नेपाल मौन

7 years ago Samaya Dristi 0
नेपाल र अमेरिकाबीच भएको करिब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता ‘भारतको समर्थन लिनुपर्ने’ पूर्वसर्तका कारण संसद्बाट अनुमोदन हुन सकेको छैन। नेपाल सरकार र अमेरिकी सहयोग निकाय- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको उक्त सम्झौता अनुमोदनका लागि गत असार ३० गते संसद् सचिवालयमा दर्ता गरिएको थियो। अमेरिकाले असोज दोस्रो साताभित्र सम्झौता अनुमोदन हुने अपेक्षा राखेको थप समाचार

प्रचण्डको शुभकामना सन्देश:गणतन्त्रवादीहरू एकतावद्ध हुदै अराजकहरुलाई प्रतिवाद गरौ

7 years ago Samaya Dristi 0
नेकपा अध्यक्ष प्रचण्डले नयाँ बिचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको अभिभारा भएको बताएका छन।चौंथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन। संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रचण्डले वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्था तर्फ अघि बढ्न मार्ग प्रशस्त गरेकाले अब परिवर्तनको रक्षा र सुदृढ गर्दै थप समाचार

संविधान दिवसकाे अवसरमा राष्ट्रपति–उपराष्ट्रपतिबाट शुभकामना

7 years ago Samaya Dristi 0
२०७२ साल असोज ३ गते आजकै दिन संविधान जारी भएको थियो, सोही दिनको सम्झनामा विविध कार्यक्रम गरेर शुक्रबार देशभर संविधान दिवस मनाइँदैछ ।संविधानसभा मार्फत संविधान जारी भएको चार वर्ष पूरा भएको छ । संविधान जारी भएको दिनको स्मरणमा शुक्रबार विविध कार्यक्रम गरी संविधान दिवस मनाईँदै छ। संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको थप समाचार

पुर्वजनसेना नेपाली सेनाको सहायक रथी

7 years ago Samaya Dristi 0
सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी‘प्रतीक्षा’ लाई सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा गरेको छ । बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सोको जानकारी दिएका हुन् । मन्त्री बाँस्कोटाकाअनुसार महासेनानी अधिकारीलाई थप समाचार

सोझा नेता चित्रबहादुर केसीले गरे गम्भीर अपराध

7 years ago Samaya Dristi 0
राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीको छुट्टै छवि छ । समकालीन राजनीतिमा मूल्य, निष्ठा र इमानको राजनीति गर्ने व्यक्तिका रूपमा उनलाई लिइन्छ । तर, बिहीबार प्रकाशित हुने ‘शुक्रबार साप्ताहिक’ले सोझा नेताको गम्भीर अपराध शीर्षक दिएर केसीको कर्तुतबारे रिपोर्ट बनाएको छ । रिपोर्टअनुसार, उनले आफ्ना दुई नातिका बाबु र आमा नै परिवर्तन गरिदिएका छन् । तीनपटक सांसद् थप समाचार