समाचार

तरकारी महँगीयो,२० दिनमै बढ्यो २८९ प्रतिशत

7 years ago Samaya Dristi 0
चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ। व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका हुन। समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षाका कारण हरियो सागमा क्षति पुगेर महँगो भएको बताए।तर मूल्यवृद्धि हरियो थप समाचार

मनसुनी सुधार हुन,अझै केही दिन लाग्ने

7 years ago Samaya Dristi 0
मौसम विभागका अनुसार,आज देशका पूर्वदेखि पश्चिमसम्मकै केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ।यसैगरी मध्य तथा पूर्वका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि मौसमविले औंल्याएका छन। जल तथा मौसम विज्ञान विज्ञानको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया बदलीको अवस्था छ।काठमाडौं उपत्यकालगायत देशका मध्य र पूर्वका थोरै तथा पश्चिमका थप समाचार

छानविन समिति भन्दछ- मेयर राणालाई कार्वाही गर

7 years ago Samaya Dristi 0
नेपालगन्जबाट दैलेख लैजानेक्रममा २४ गाईगोरु मारिएको घटनामा लापरबाही गरेको भन्दै सिडिओ, नगरपालिकाका मेयर र कार्यकारी अधिकृतमाथि कारबाही गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले यो घटना नियोजित हत्या नभई लापरबाहीको उपज भएको बताएको छ । उपसचिव सागरमणि पाठक नेतृत्वको छानबिन समितिले बुधबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । नगर प्रहरीदेखि थप समाचार

जलवायु परिवर्तनले संसारभर अकल्पनीय अवस्थाको सिर्जना-मन्त्री बस्नेत

7 years ago Samaya Dristi 0
जलवायु परिर्वतनका कारण विश्वव्यापी चुनौती सिर्जना भइरहेको अवस्थामा संकट समाधानका लागि गम्भिर बन्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वको ध्यानाकर्षण गराउनुभएको छ। समस्याको दीर्घकालीन र दिगो समाधानका लागि सबैले हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ। अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ७४औं महासभामा जलवायु कार्यशिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो विचार व्यक्त गर्नुभएको हो। थप समाचार

काग्रेंस सभापति देउवासँग अमेरिकी राजदूत बेरीको भेट

7 years ago Samaya Dristi 0
चिनियां प्रभाव नेपालमा बढे सगैं अमेरिकाले पनि चासो दिएको छ।आज नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन। भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौं देखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउने लगायत विषयमा छलफल भएको थियो।उनीहरुबीच समसामयिक राजनीति थप समाचार

फेवाताल सरसफाई कहां पुग्यो!

7 years ago Samaya Dristi 0
वर्षासंगै फेवातालमा फैलिएको जलकुम्भी झार सफाइ गर्ने अभियान अन्तर्गत दोस्रो दिन बिहिबार जनप्रनिधि, सुरक्षा निकाय, पर्यटन व्यवसायी, डुङ्गा व्यवसायी र विभिन्न संघसंसाथको सकृयतामा वृहत सफाइ गरिँर्दै। हरेक समय विभिन्न संघ सस्थाले फेवाताल सरसफाई गरेतापनि निरन्तरता मने कमैले दिएका छन।पछिल्लो समय जलकुम्भी झारले फेवातालको चिनारी माथि पश्न खडा गरिरहेको छ।सगैं फेवाताल मिच्ने क्रम पनि जारि छ। थप समाचार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि नेपाल आउने!

7 years ago Samaya Dristi 0
बाहिर त कुनै साइँसुइँ छैन्, तर विह्रोहीहरुलाई भनिएको रहेछ, अब रुसी राष्ट्रपटि भ्लादिमिर पुटिनलाई पनि नेपाल बोलाउने कार्यक्रम छ। सरकारको तर्फबाट विप्लवकहाँ खबर पुर्याइएको छ, कम्तिमा चिनियाँ राष्टपति सि जिनफिङ आउनुअघि र यहाँ बसुन्जेल कुनै घटना नगराए हुन्थ्यो। र, त्यही खबर पुर्याउने अधिकारीले सुनाएका हुन्, पुटिन आउने सम्भावना। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ। थप समाचार

नेकपा कुनै पनि खालको निरंकुशताको पक्षमा छैनः माधव नेपाल

7 years ago Samaya Dristi 0
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी नेकपा कुनै पनि किसिमको निरंकुशताको पक्षमा नरहेको बताएका छन। नेकपाका विदेश विभाग प्रमुख वरिष्ठ नेता नेपालले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफिजाउन पनि अन्य राजनीतिक दलहरुलाई चेतावनी दिए। पार्टी विदेश विभागले आयोजना थप समाचार

पाकिस्तानमा गएको भूकम्पमा परी २० को मृत्यु , ३ सय बढी घाइते

7 years ago Samaya Dristi 0
इस्लामावाद- मङ्गलबार पाकिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको प्रहरीले बताएको छ। पाकिस्तान प्रशासित कश्मिर र पंजाब प्रान्तलाई केन्द्र बनाएर उक्त भुकम्प गएको थियो।मिरपूरका डेपुटी इन्स्पेक्टर जनरल सरदार गुल्फाराजले टेलिभिजनमार्फत जानकारी दिँदै भने, ‘पूर्वी पाकिस्तानको मिरपुरमा भूकम्पका कारण क्षेत्रमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको र अहिलेसम्म २० को निधन भएको जानकारी आएको छ। थप समाचार

प्रधानमन्त्रीको प्रश्न– ‘जहाज किनेर के लडाउन ल्याएको ? ठाउँ ओगट्न ? ’

7 years ago Samaya Dristi 0
विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एक पटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन।’ ती साथीले भनेछन,‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन।उड्दैनन र यहाँ धेरै देखिएका छन। मैदानभरि छन।वाइडबढी पनि छन।तर,जमिनमा छन।आकाशमा छैनन।’ प्रधानमन्त्री ओलीले निगम दिवसमा यो प्रसंग सुनाउँदा त्यही संस्थाका कर्मचारीले परर्र ताली बजाए।जुलाई १ मा त्यसो भनेको थप समाचार