मुख्य समाचार

सबै नागरिकलाई खोपको व्यवस्था गर्न कांग्रेसको माग

5 years ago Samaya Dristi 0
काठमाडौं,३ जेठ । कांग्रेसले कोभिड– १९ रोकथाम तथा न्यूनीकरणका लागि सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्न माग गरेको छ । कांग्रेसले विदेशबाट द्रुतमार्गबाट खोप आयात गरी सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाई जीवन रक्षा गर्न माग गरेको हो । कांग्रेसका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई फोन गरेर कोभिड– १९ रोकथाम, थप समाचार

२४ घण्टामा ७ हजार ३१६ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ६४८ जना निको

5 years ago Samaya Dristi 0
काठमाडौं, ०२ जेठ । २४ घण्टामा देशभर ७ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ५३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तस्बिर स् बिजु महर्जनरकान्तिपुर२४ घण्टामा ६ हजार ६४८ जना थप समाचार

कोरोनाविरुद्ध खर्च गर्न ४ अर्ब

5 years ago Samaya Dristi 0
काठमाडौं, ०२ जेठ । कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रूपैयाँको सहमति दिएको छ । अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० थप समाचार

कोरोनाको कारण शनिवार पोखराका ६ सहित गण्डकीमा थप १४ जनाको मृत्यु

5 years ago Samaya Dristi 0
पोखरा,०१ जेठ । शनिवार गण्डकीमा थप ७७० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार गत २४ घण्टामा गण्डकीका १ हजार ३४२ जनाको नमुना परीक्षण गर्दा ७७० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो। आज पुष्टि भएका संक्रमित प्रदेशका ८ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १६८ जना, तनहुँका ५८ जना, थप समाचार

कोरोना संक्रमणबाट एकैदिन गण्डकी प्रदेशमा थप २३ जना सहित नेपालमा २०३ जनाको मृत्यु

5 years ago Samaya Dristi 0
पोखरा, ३१ वैशाख । कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८ हजार ५२० जनामा थप समाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन पृथ्वीसुब्बा गुरुङ नियुक्त

5 years ago Samaya Dristi 0
पोखरा २९, बैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीता कुमारी पौडेलले गुरुङलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ ९३० अनुसार ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रदेश प्रमुखले पौडेलले आज ४ थप समाचार

कोरोना संक्रमणबाट एकै दिन २२५ जनाको मृत्यु,५२२५ जना संक्रमणमुक्त

5 years ago Samaya Dristi 0
काठमाडौं,२८ वैशाख । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ थप समाचार

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका दावी पेश गर्न आह्वान

5 years ago Samaya Dristi 0
बैशाख २७, बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९२० अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् ।राष्ट्रपतिले आगामी बैशाख ३० गते बिहान ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् । थप समाचार

विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त

5 years ago Samaya Dristi 0
बैशाख २७, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्रीको बहुमत गुमेको हो । विश्वासको मतको पक्षमा ९३ र विपक्षका १२४ सांसदहरुले मतदान गरेका छन् । १५ जना सांसदहरूले पक्ष वा विपक्ष दुवैतर्फ मत दिएनन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा थप समाचार

एक महिना स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

5 years ago Samaya Dristi 0
बैशाख २७, बैशाख । सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ।  सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ।  शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् ।  देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएर अवस्था भयावह भएपछि सरकारले संकटकाल  घोषणा गर्नेगरी सिफारिस गरेको हो।  यस्तै संसदको विशेष अधिवेशन अन्तको थप समाचार