5 years ago
Samaya Dristi
0
काठमाडौँ, १५ जेठ । आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै नेपाल सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कोरोना संक्रमण जोखिमका कारण कृषि, उद्योग तथा सेवा व्यवसायको पुनरुत्थान हुने गरी करका दर समायोजन छुट तथा सहुलियत प्रदान गरेको जनाएका छन् । बजेटमार्फत सरकारले लघु, घरेलु तथा साना उद्योग, कृषि, पशुपन्छीपालन, पशु उपचार र मास्क बनाउने उद्योगले
थप समाचार