मुख्य समाचार

कास्की काँग्रेसले मुख्यमन्त्री भेटेर भन्यो ‘आगामी बजेटमा खोपलाई पहिलो प्राथमिकता दिनुहोस्’

5 years ago Samaya Dristi 0
पोखरा, जेठ । नेपाली काँग्रेस कास्कीका पदाधिकारी र क्षेत्रीय सभापतिले आइतबार गण्डकी प्रदेशका मुुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँग भेटघाट गरेका छन् । कास्की काँग्रेसका सभापति कृष्ण केसी नेतृत्वको गएको टोलीले मुख्यमन्त्रीलाई बधाई ज्ञापन गरी केही सुझाव समेत दिएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । कास्की काँग्रेसका सभापति केसीले कोरोना महामारीका कारण जनता समस्यामा रहेकाले जनताका लागि थप समाचार

कर्मशील कृष्णचन्द्र ः शिक्षक, वकिल हुँदै मुख्यमन्त्री

5 years ago Samaya Dristi 0
पोखराबाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए । उनै गोबद्र्धन शर्माका छोरा हुन् ७१ वर्षे कृष्णचन्द्र नेपाली पोखरेल । तनहुँमा जन्मे पनि उनको राजनीतिक थलो नवलपरासी रह्यो । त्यसो त विद्यार्थी राजनीति भने उनको तनहुँबाटै सुरु भएको हो । प्रजातान्त्रिक समाजवादलाई थप समाचार

पूर्व मुख्यमन्त्री लगायतलाई सेवा सुविधा वारे चौतर्फी आलोचना

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा ३१, जेठनेपाली उखान छ बोतल फेरियो, भित्रको झोल उही, गण्डकी प्रदेशमा सरकार फेरियो । अव कोरोनाको खोप ल्याउने तयारी हुन्छ प्रदेशका नागरिकको चाहना यही थियो । तर नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले पहिलो निर्णय पूर्व मुख्यमन्त्री लगायत पदाधिारीहरुलाई सेवा सुविधा दिने विधान बनाउने निर्णय गरेपछि यो सरकारको अहिले चौतर्फी आलोचना भएको थप समाचार

काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थपियो, यस्तो हुनेछ मोडालिटी

5 years ago Samaya Dristi 0
काठमाडौं, ३० जेठ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै तीन जिल्लाका सीडीओले निषेधाज्ञा थप गर्ने निर्णय लिएका हुन् । निषेधाज्ञाको म्याद भोलीबाट थप गर्दै यसलाई केही खुकुलो बनाइएको छ । अब किराना र पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न थप समाचार

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

5 years ago Samaya Dristi 0
पोखरा, ३० जेठ । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा सरकार परिवर्तन भएसँगै घिमिरेले राजीनामा दिएका हुन् । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकारका रूपमा रहन्छ । घिमिरे तीन वर्षअघि मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए । थप समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

5 years ago Samaya Dristi 0
पोखरा, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । थप समाचार

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

5 years ago Samaya Dristi 0
पोखरा, २९ जेठ । गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडी नेपाली कांग्रेसको नेतृत्वमा विपक्षी गठवन्धनले धर्ना दिएको छ । प्रदेश मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बा गुरुङले फेरि दावी पेश गरेपछि विपक्षी गठवन्धन विरोधमा उत्रेको हो । प्रदेश प्रमुख सीता पौडेलले गण्डकीमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन आज ३ बजेसम्मको समय दिएकी थिइन् । कांग्रेसका कृष्णचन्द्र पोखरेलले ३१ थप समाचार

हस्ताक्षरसहित गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी पेश

5 years ago Samaya Dristi 0
पोखरा, २८ जेठ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको थप समाचार

गण्डकीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

5 years ago Samaya Dristi 0
पोखरा,२८ जेठ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् । संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश थप समाचार

संसद विघटन फिर्ता भए हस्ताक्षर स्वतः फिर्ता हुन्छ – माधव नेपाल

5 years ago Samaya Dristi 0
काठमाडौं ,२४ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपालले संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने जवाफ दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा थप समाचार